दाना गा,बि,स मा 23 जनाको ज्यान जाने गरी तारा एयर दुर्घटना कहिले भयो?
...... 2072/11/12
2)pulser sports award 2072 -life time achievement award कसलाई प्रदान गरियो?
......... श्रीराम रन्जितकार, फुटबल
3)दाम कुन राजाले प्रचलनमा ल्याएको मुद्रा हो?
...... प्रताप मल्ल
4)पाटनका 6 प्रधान कून राजाको मृत्यू पछि शत्तिशाली भएका थिए?
......... योगनरेन्द्र मल्ल
5)विश्वको भूगोलमा लेभान्ट भन्नाले के बुझिन्छ ?
......... भूमध्य रेखा नजिकका मुलुक
6)Ailurus fulgens कुन प्राणिको वैज्ञानिक नाम हो?
.......... रेड पान्डा
7)ककेसियन भन्नाले कुन जातीलाई चिनिन्छ?
.......... गोरा जाती
8)हावापानीका आधारमा संसारका बनलाई कति भागमा बाडिएको छ?
............. 3
9)magnarata को कुन दफामा चर्चको स्वायत्तत्ता सम्बन्धि बणॅन गरिएको छ?
............ दफा 1
10)टिकट टास्नुपर्ने कानुन कुन क्रान्तिपछि स्थापित भएको हो?
.............. अमेरिकी स्वतन्त्रता संग्राम
11)लिच्चिबी बंश अयोध्याका सूर्यबंशी राजा दशरथका कति औ पुस्ताको रूपमा लिईन्छ?
........... 8औ
12)द्रौपदी बाहेक सहदेबकि अर्कि श्रीमतीको नाम के हो?
................ विजया
13)चांगुनारायणको अर्को नाम के हो?
.......... चम्पक
14)नेपालको पहैलो राष्ट्रिय गानलाई कहिले सूविकार गरिएको थियो?
.......... Bs.1982/2/18 वखतबिर बुढाथोकी
15)प्रदेशको संरचना गरिएको सबिंधान कुन हो?
.............. नेपालको सविंधान, 2072
16)नया मलुकि ऐनमा लालमोहर सदर कहिले भएको हो?
..............BS 2019/12/30
17)सम्माननिय शब्दबाट सम्बोधन हुने पदाधिकारी कति वटा छन?
............ 5
18)नाफा बजेट कुन आ,वा मा ल्याईएको हो?
............ आ,वा 033/034
19)औद्दोखिक प्रवद्धॅन बोर्डको अध्यक्ष को हुन्छ ।................. ऊद्दोग मन्त्री वा ऊद्दोग राज्य मन्त्री
20)सबै गाबिसमा दुरसंचार सेवा कहिले पुर्याईयो?
.............. 2067/3/29
21)ICIOD ले Internet मार्फत सन्चालन गरेको कायॅक्रम कुन हो?
............... Nepal net
22)UNEP द्दारा स्थापित अन्तराष्ट्रिय स्तरको वातावरणिय पुरस्कार कुन हो?
................ Global-500
23)नेपालमा कति प्रकारमा चमेरा पाईन्छन?
............... 53
24)UNO को आदर्श बाक्य के हो?
............ It's your world
25)99% मूस्लिम धर्मावलम्बी भएको सार्क राष्ट्र कुन हो?
.............. अफगानस्तान
26)असंगलग्न आन्दॅलनको पर्यवेक्षक राष्ट्र कति ओटा रहेका छन?
............... 21
27)जीका भाइरसबाट बढी प्रभावित देश कुन हो ?
............ ब्राजील
28)miss Nepal 2016 अस्मी श्रेष्ठ कती औ miss Nepal हुन?
.............. 21 औ
29)बारोका ओबामा जापानको हिरोसिमामा कहिले पुगेका थिय?
.........2016 may 27
30)आ,वा 072/073 मा नेपालकॅ आर्थिक 3 कति हो?
.......... 0.77%

No comments:
Post a Comment