- नेपाल्मा नागरिक वडापत्रमा उल्ल्लिखित काम तोकिएको समयमा नभएमा सेवा ग्राहिलाइ कति रुपैया सम्म छेतिपुर्ती : 250-5000
- नेपाल्को पहिलो होटेल : The Royal Hotel
- भु- उपयोग परिषद को अध्यक्ष को हुने : रास्ट्रय योजना आयोग को उपाध्यक्ष
- होरा नृत्य कुन देशमा प्रचलित : इजरायल
- ८९ औँ ओस्कार अवार्डका लागि छनौट भएको नेपाली फिल्म : कालो पोथी
- world kidney day : May 8
- पुलि भञ्ज्याङ् कुन जिल्लामा : Tanahu
- ग्लोबल पिस इन्डेक्स २०१६ का अनुसार शान्तिपुर्ण राष्ट्रको सुचीमा नेपाल कति औं स्थानमा : 79
- कालीगण्डकी करिडोर को लम्बाइ : 435 km
- एसियालि अफ्रिकि सम्मेलन २०१५ : इन्डाेनिशिया
- २०७१ कार्तिक २६ गते शुन्य शिकार सम्मेलन : ktm
- ब्रिक्स बैंक काे पहिलाे अध्यक्षता : India
- प्रत्येक बर्ष अन्नपूर्ण आरोहण दिवसको रूपमा कुन दिनलाई मनाउने गरिन्छ : June 3
- "बेटी बचाओ बेटी बचाओ" अभियान सुरु गर्ने ब्यक्ति : नरेन्द्र मोदी
- गुड कन्ट्री इन्डेक्स २०१६ अनुसार विश्वको सबैभन्दा खराब देश : Libya
- हालको शिक्षामन्त्री : धनिराम पौडेल
- गोरखा हिमाल : हुम्ला
- तिनाउ नदीको पौराणिक नाम : तिलोत्तमा
- little मिस नेपाल 2015 : स्मृति न्यौपाने
- ईन्टरनेट सेवा आधारभुत मानिएको देश : Finland
- उदयपुर जिल्लाको पुरानो सदरमुकाम : उदयपुर गढी
- समुद्रको पानीमा औसत नुनिलोपना : 35%
- राणाहरुमा सान्नानी : धीर शमशेर
- सरकारले कहिलेदेखि आधारभुत स्वास्थ्य सेवा निशुल्क : 2064-10-1
आम्दानी बाँध्नुपर्छ : 15
- वैज्ञानिक विकास पराजुलीको नेतृत्वमा निर्माण
गरिएको नेपालको पहिलो विमान डाँफेलाई
उडानको लागि नेपाल सरकारले कहिले स्वीकृति प्रदान : 2065-7-19
- नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तिमगर विश्वको कति औं महिला सभामुख : 93
- एकिक्रित निजामति सेवा कहिले देखि लागु भएको : 2064 bs
- मनकामना केबलकार :मनकामना दर्शन प्रा लि:::चन्द्रागिरि केबलकार::?? : काठमाडौ फ्यान भ्याली- बर्तमान सम्बिधानमा थप गरिएका सम्बैधानिक निकाय : 7
- कुन सम्बैधानिक निकाय लाई बर्तमान सम्बिधानले हटाएको : महान्यायाधिवक्ता**
- राजा जनकको पुरोहितको नाम : यज्ञवल्क
- नेपालको सार्वजनिक क्षेत्रको प्रमाणिकृत ISO 17025 प्राप्त पहिलो सरकारी प्रयोगशाला : केन्द्रीय खाद्य प्रयोगशाला 2012 SEP.12
- World Suicide Prevention Day : Sep 10
- नेपाल कहिलेदेखि GATT को पर्यवेक्षक बनेको : 1989 ad
- 2073 ma Nepal Ratna bata sammanit hune byakti : मदन भन्डारी
- विश्व निमोनिया दिवस : Nov 12
- मन्जुश्रीले नागदहलाई काटी बनाएको बाटोलाई के भनिन्छ : चक्रतिर्थ
- नरदेवीको मन्दिरलाई के भनिन्छ : स्वेतकाली
- नगरपालिका थप गर्ने निर्णय मन्त्रिपरिषदको
कुन समितिले गरेको : सामाजिक विकास समिती
- प्रसिद्ध पुस्तक एनिमल फार्मका लेखक : George Orwell
- महात्मा गान्धीले अभ्यास गरेको भद्र अवज्ञा
आन्दोलन उनको भौतिक बिचार थिएन । उनले कुन
प्रसिद्द साहित्यकारबाट प्रभावित भएर उक्त
विचार अगालेका : हेनरिक डेभिड थोरो
- राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस
कहिले मनाईन्छ : Dec 5
- चुनढुङ्गाका लागि प्रसिद्ध नरपानी कुन
जिल्लामा : अर्घाखाँची
- प्रवासी कुन साहित्यकारको उपनाम : हरिभक्त कटुवाल
- सडकदेखि सडकसम्म' पुस्तकका लेखक : अशेष मल्ल
- नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिने
स्थलमार्गको नाका : सुनौली
- विदेशी सहायता तथा अनुदानबाट
भएका मालसामानहरुलाई कति दिनभित्र
- Helambu ma nazarbanda gariyeki Rani : राजराजेश्वरी
- 5 ota Uparastrapati ko pad(post) vayeko Rastra : Iran
- Cyprus ma jamma 8 din Matra Rastrapati hune bekti : Winston Churchill
- Happy biryhday to you .. गितको रचना : 1952 ad
- Afganistan ko Nayayelaye lai ke vanincha : Diwaneaali
- भाषानुवाद परिषद्को स्थापना : 1994 bs
- विश्वको पहिलो महिला प्रधानन्यायाधीश : अमेरीकाकी सान्ड्रा डे अकोनर (सन १९८१)
- नेपालको म्याग्नाकार्टा भनेर चिनिने घोषणा : प्रतिनिधि सभाको पुनर्स्थापना 2063-2-4
- मानबअधिकारको पहिलो दश्ताबेज मानिने म्याग्नाकार्टा कुन जिवको छालामा लेखीएको : भेडा
- "सुनौला एक हजार दिन " अभियान को सुरुवात : 2015 Dec 10
- चलचित्र पत्रकार संघले २०७३ को चलचित्र पत्रकारिता पुरस्कार : डब्बु क्षेत्री
- सिल्लेगाडा ठाउँ : बैतडी
- खानीडाडा ठाउँ : कैलाली
- गाेरखाकाे बारपाकमा भुकम्प स्मृति उधानकाे सिलान्यास : 2073-1-12
- लाकुरी भञ्ज्याङ् : ललितपुर
- प्यारासुटको आबिस्कार कुन देशमा : फ्रान्स
- Sabaivanda kanxo mahasagar : आन्द्र
- उत्कृष्ट बार्षिक बिकास प्रतिवेदन सम्मान_2073"कून बैकँले प्राप्त गर्यो : कैलाश विकास बैंक
- लामो समय सम्म विश्वको सबैभन्दा धनी व्यक्ति बनेका विल गेट्सलाई पछि पारी हाल विश्व को सबैभन्दा धनी व्यक्ति को भएका छन : ओट्रेगा, स्पेन
- विश्वमै धेरै आत्महत्या गर्ने देशमा नेपाल कति औं स्थानमा : 7
- सर्वप्रथम मुटु दान गर्ने व्यक्ति : क्लिन्टन हाउस
Source: लोकसेवा बाजे
No comments:
Post a Comment