परिक्षामा सोध्न सक्ने सम्भाव्य प्रश्न:


१. निजामती सेवामा कहिले देखि Online
Appointment सेवाको सुरुवात भएको हो ?
= वि. सं. २०७१ जेठ ८
२. ISO 22000 के संग सम्बन्धित छ ?


= खाद्य सुरक्षा व्यवस्थापन प्रणाली
३. निजामती शिशु स्याहार केन्द्र कहाँ स्थापना
गरिएको छ ?
= सिंहदरबार, काठमाडौ
४. साग पुरुष फुटबल 2016 को उपाधी कुन देशले
जित्यो ?
= नेपाल
५. SEZ को पूरा रुप के हो ?
= Special Economic Zone
६. वाणगंगा सिचाइ आयोजना कहाँ रहेको छ ?
= कपिलवस्तु
७. हालको लेवनानलाई पहिले के नामले चिनिन्छ ?
= टायर
८. ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन 2015
अनुसार भ्रष्टाचार हुने मुलुक मध्ये नेपाल कति औं
स्थानमा रहेको छ ?
= १३० औं
९. नेपालमा पहिलोपटक कृषक परिचयपत्र वितरण कुन
जिल्ला बाट सुरु गरियो ?
= वाग्लुङ
१०. 'Nepal The Kingdom Of Himalaya' पुस्तकका लेखक को
हुन् ?
= टोनि हेगन

No comments:

Post a Comment

Total Pageviews