ज्ञानसागर विविध छैटौ फाइल ज्ञानसागर ग्रुपमा अपलोड गरेको छु !
============
कुन दिन के भयो?
============
२०७३ असार १:
• लोकसेवा आयोगको ६६ औ बार्षिक उत्सबमा लोकसेवा आयोगको प्रतिक चिन्ह अनावरण
• विश्व बैंकले नेपालको आगामी बर्षको आर्थिक बृद्दीदर ४.७% रहने अनुमान गरेको
============
२०७३ असार २:
• परिक्षा नियन्त्रण कार्यलयद्वारा २०७२ सालमा लिएको ८३ औ संस्करणको एसएलसी परिक्षाफल प्रथम पटक अक्षरांकन पद्दतिबाट प्रकाशित
============
२०७३ असार ५:
• व्यवस्थापिका – संसद कार्यसंचालन नियमावली बहुमतले पारित
============
२०७३ असार ६:
• अफगानिस्तानको काबुलमा आतंककारी हमलामा परि १३ नेपालीको मृत्यु, ६ जना घाइते
============
२०७३ असार ७:
• जुन २१ विश्व योग दिवस विविध कार्यक्रम गरि मानिएको
============
२०७३ असार ८:
• संसदीय सुनुवाई विशेष समितिको सभापतिमा कुलबहादुर गुरुङ सर्वसम्मतले निर्वाचित
============
२०७३ असार ९:
• अफगानिस्तान हमलामा मृत्यु भएका नेपालीका परिवारलाई १०/१० लाख दिने र घाइतेको निशुल्क उपचार गर्ने नेपाल सरकारको निर्णय
============
२०७३ असार ११:
• आर्थिक बर्ष ७२/७३ को प्रथम १० महिनामा १८ अर्ब ८६ करोडको चामल आयात भएको तथ्य नेपाल राष्ट्र बैंक द्वारा प्रकाशित, यो परिमाण गत आर्थिक बर्षको तुलनामा ५२% बढी
============
२०७३ असार १५:
• राष्ट्रिय धान दिवस विविध कार्यकर्म गरि मनाइएको
• राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा व्यवस्थापिका संसदबाट जेठ २२ गते पारित भएको शिक्षा ऐन, (आठौ संसोधन) विधेयक, २०७२ प्रमाणीकरण
============
कमि कमजोरी सुधारको लागि आग्रह गरे है त् !
============
नोट: पुस्तक ७१ पेज को छ ! यो बजारमा उपलब्ध छैन ! दिएको लिंकबाट डाउनलोड गर्न सक्नुहुन्छ !
=============
https://www.facebook.com/groups/gyansgr/
==============
समेटिएका कुराहरु:
#विविध समसामयिक प्रश्नोत्तर (भदौ २० सम्मका जानकारी प्रश्नोत्तर शैलीमा)
#नेपालको इतिहास प्राचिन नेपाल देखि मल्लकाल सम्म:
#नेपालको शाहवंशिय इतिहाससम्बन्धि विविध प्रश्नोत्तर:
#आर्थिक बर्षको बजेट २०७३/७४ बाट केहि प्रश्नोत्तर:
#विविध समसामयिक घटनाको शिलशिलाबद्ध टिपोट (साउन ३१ सम्मका जानकारी शिल्शिलाबद्द टिपोट)
#रियो ओलम्पिक सम्बन्धि केहि टिपोट:
#लिम्बु जाती संस्कृति सम्बन्धि स्मरणीय केहि टिपोट:
#विविध जानकारीमुलक सामग्रीको टेबलहरु
=========================
जम्मा पृष्ठ: ७१ (३ एमबी)
=========================
लेखक/संकलक/सम्पादक: पूर्वेली इशान

No comments:
Post a Comment