रा = रारा राष्ट्रिय निकुञ्ज
शि= शिबपुरी नागार्जुन
(राशीफल भनेर सम्झने/ क्षेत्रफल एकसयमा सिमित दुईटाकै १०६-१५९)
*****************************
ख= खप्तड निकुञ्ज
बा= बाके राष्ट्रिय निकुञ्ज
(खबा= बाबालाई केही खाना अनुरोध गर्नु जस्तै सम्झिने/ क्षेत्रफल एउटाको भन्दा ठ्याक्कै दोब्बर २२५-५५०)
***************************
चि= चितवन राष्ट्रिय निकुञ्ज
ब= बर्दिया राष्ट्रिय निकुञ्ज
(चिब= आफुलाई सजिलो के गर्दा सम्झिन सकिन्छ त्यहि अनुसार सम्झिने/ क्षेत्रफल दुबैको ९ सयमा सिमित ९३२-९६८)
*************************
स= सगरमाथा राष्ट्रिय निकुञ्ज
म= मकालु-बरुण राष्ट्रिय निकुञ्ज
(मस= लसमस भनेझै सम्झिने/क्षेत्रफल ११४८-१५००)
************************
ला= लामटाङ राष्ट्रिय निकुञ्ज
शे= शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज
(लाशे= थेगो जस्तै बनाएर सम्झने/ क्षेत्रफल १७१०-१५५५)
*********************

No comments:
Post a Comment