विबाह_सम्बन्धि
१. कुन जातिमा विवाह भएपछि अलग्गै घर बनाएर बस्ने चलन छ ? – किसान
२. चिडियामार जातिमा थाउना गाउना भन्नाले केलाई बुझिन्छ? – १८ वर्ष नपुगी विवाह भएकी छोरी १८ वर्ष नपुग्दासम्म माइतै बस्ने प्रचलनलाई
३. चेपाङ जातिहरुको विवाह विधि कसरी पूरा हुन्छ ? – ३ पटक टाउको ठोक्किएर
४. झांगड जातिले विवाहमा के साटासाट गर्छन ? – सिन्दुर
५. बहुपती प्रथा कुन जातीमा प्रचलित छ ? – डोल्पो
६. दुरा जातिको बिहेमा केटापक्षले केटिपक्षलाई के दिनुपर्छ? – एक ठेकी दहि
७.सुपारी विवाह कुन जातिमा प्रचलित छ ? –धिमाल
८. केटि अपहरण गरेर विवाह गर्ने चलन कुन जातिमा छ ? – पुनेल
९. विवाह संस्कारमा दुलाहदुलहीले एक अर्काको रगत चाख्ने चलन कुन जातिमा छ ? – बांतर
१०. मुस्लिम पुरुषलाई कति पटकसम्म विवाह गर्न छुट हुन्छ ? – ४ पटक
११. राजवंशि जातिमा कति विवाह संस्कार छन ? – ५ प्रकारका
१२. कुन जातिमा केटिको बच्चा जन्मिसकेपछि मात्र विधि पूरा हुन्छ ? – ल्होमी
Loksewa ayog - Question Bank

No comments:
Post a Comment