संयुक्त राष्ट्रसंघमा सबैभन्दा पछि मान्यता पाएको भाषा

1.संयुक्त राष्ट्रसंघमा सबैभन्दा पछि मान्यता
पाएको भाषा कुन हो ?
- अरबी

2.पहिलो पटक संयुक्त राष्ट्र संघमा "भिटो"
प्रयोग गर्ने मुलुक कुन हो ?
- बेलायत
3.हालसम्म सार्कमा कतिवटा केन्द्रहरु स्थापना
गरिएको छ ?
- 5 वटा
4.AIDS हो भनी निश्चित निदान गर्न गरिने
जाँच कुन हो ?
- Western Blot Test
5.आउँ (Dysentry) कुन किटाणुबाट लाग्छ ?
- Antiamoeba Histolytica
6.सगरमाथा शिखरमा ओलम्पिक ज्योति
कहिले पुर्याइएको हो ?
- 2065, वैशाख 26
7.माइती नेपालको स्थापना कहिले भएको
हो ?
- 2049 सालमा
8.झ्यालमा सिसा राख्ने चलन कसले चलाएका
हुन् ?
- रणजीत मल्ल
9.जय प्रकाश मल्लकी रानी दयावती हुन् भने
छोरा को हुन् ?
- ज्योति प्रकाश मल्ल
10.विश्वको चौथो ठूलो टापु माडागस्कर कुन
महासागरमा पर्दछ ?
- हिन्द महासागर
11.सुमेरु महासागर (arctic Ocean) को सबैभन्दा
गहिरो स्थान कुन हो ?
- युरेसिया बेसिन (5,625 मि.)
12.भारत रत्न पाउने सबैभन्दा कान्छा सचिन
तेन्डुलकर पुरस्कार पाउँदा कति वर्षका थिए ?
- 40 वर्ष
13.विश्वको सबैभन्दा ठूलो वन कहाँ छ ?
- कोणधारी वन (रुस)
14.विश्वको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज
कुन हो ?
- एटोसा (नामिबिया)
15.विश्वको सबैभन्दा धेरै सैनिक विद्रोह भएको
देश कुन हो ?
- बोलिभिया
16.अष्ट्रियाको राजधानी शहर "भियना" कुन
नदीको किनारमा पर्छ ?
- डेन्युब
17.भारतको बगैंचा भनेर कुन शहरलाई चिनिन्छ ?
- बंङ्गलोर
18.ल्याण्ड अफ गोल्डेन फाइबर भनेर कुन देशलाई
चिनिन्छ ?
- पाकिस्तान
19.हालसम्म जीवित मानिने नेपालका राजा
को हुन् ?
- योगनरेन्द्र मल्ल
20.कला बहादुर भनेर कसलाई चिनिन्छ ?
- माथवरसिंह थापा
लोकसेवा मिसन

No comments:

Post a Comment

Total Pageviews