कुन खनिज पदार्थ कहाँ पाइन्छ ?



चुनढुंगा– चोभार, धनकुटा, मोरङ, चितवन, तनहुँ, धादिङ, मकवानपुर ।
स्लेट– वन्दीपुर, वागमती गण्डकी, लुम्बिनी र जनकपुर ।
पेट्रोल– प्युठान, दैलेख, मुक्तिनाथ, दाङ्ग ।
मार्वल– गोदावरी र महाभारत पर्वत ।
सीसा– मकवानपुर, फुलचोकी, वाग्लुङ्ग, माल्कोट, तिप्लिङ्ग ।
फलाम– फुलचोकी, लब्धीखोला, फर्पिङ, कुलेखानी, भैंसे र ठोसे ।
अभ्रक– भोजपुर, डोटी, सिन्धुलीगढी, रसुवा, बझाङ ।
ग्राभेल– वागमती र लुम्विनी क्षेत्र ।
तामा– बुद्धखोला (तनहुँ), वाप्सा(ओलढुंगा), फिदिम, अर्खौले, म्याग्दी ।
कोइला– थाकखोला, चतरा, दाङ्ग, सल्यान, मकवानपुर, चितवन ।
खरी– सिन्धुपाल्चोक, खोटाङ्ग र भोजपुर ।

No comments:

Post a Comment

Total Pageviews