लोकसेवा आयोगको परिक्षामा सोधिएका केहि प्रश्नोत्तरहरू..!!




✔रुख सम्बन्धी अध्यान गर्ने बिज्ञानलाइ के भनिन्छ ?
➡ आर्बोरिकल्चर ( नासु २०७०)

✔ रक्त सञ्चार प्रक्रीया कसले पत्ता लगाएका हुन ?
➡विलियम हर्बे (नासु २०६९)

✔कुकुरलाइ कति डिग्री फरेनहाइटमा ज्वरो आउछ ?
➡ १०२° फरेनहाइट (खरिदार २०६८)

✔ डिजेल इन्जिनका आबिष्कार को हुन ?
➡ रोडोल्फ डिजेल (खरिदार २०६८)

✔ कुनै अन्तरिक्ष यात्रीको तौल पृथ्विमा २२० पाउण्ड छ भने चन्द्रमा उसको तौल कति होला ?
➡ ३६•३७ पाउण्ड (खरिदार २०६८)

✔ भुकम्प मापन गर्ने यन्त्रलाइ के भनिन्छ ?
➡ सिस्मोग्राफ (खरिदार २०६८)

✔ प्राणिहरुको बिकासबादी सिद्दन्तका प्रतिपादक को हुन ?
➡चार्ल्स डार्बिन ( खरिदार २०६८)

✔ इन्सुलिन कुन रोगसँ सम्बन्धित छ ?
➡ मधुमेह (नासु २०७०)

✔शरिरमा भिटामिन सिको कारणले कुन रोग लाग्छ ?
➡ स्कर्भी (नासु २०७०)

✔ क्षयरोगबाट बच्न कुन खोप प्रयोग गर्नु उपयुक्त्त हुन्छ ?
➡ बी सी जी (खरिदार २०७०)

✔ बेरीबेरी रोग कुन भिटामिनको कमिले लाग्दछ ?
➡ भिटामिन बी र सी (खरिदार २०७०)

✔गलगाँड के बृद्दी भएर हुने गर्दछ ?
➡ थाइराईड ग्रन्थी ( खरिदार २०७०)

✔कुन प्रकारको भिटामिनको कमिले रतन्धो लाग्दछ ?
➡भिटामिन ए (खरिदार २०६८)

✔ भिटामिन ए को रासयनिक नाम के हो ?
➡ रोटिनोल (खरिदार २०६८)

✔ १ ग्राम कार्बोहाइड्रेट्ले कति क्यालोरी शक्ती उपल्ब्ध गराउछ ?
➡ ४ क्यालोरी (खरिदार २०६८)

✔" प्रत्येक क्रीया जहिले पनि बराबर तर बिपरित प्रतिक्रीया हुन्छ" भन्ने न्युटनको गतिको कुन चही नियम हो ?
➡ तेश्रो नियम (नासु २०७१)

✔ सबैभन्दा बढी अक्सिजन उत्पादन गर्ने रुख कुन हो ?
➡पिपल (नासु २०७१)

✔ मानिसको सामन्य रक्तचापको अबस्था कति हो ?
➡१२०/८० MM पारो (खरिदार २०६८)

No comments:

Post a Comment

Total Pageviews