केही समसामायिक जानकारी


#. वरिष्ठ संगितकार अम्बर गुरुङको निधन कहिले भयो...??
उत्तर :- बि.स २०७३~०२~२५
#. श्रमका लागि नेपाल सरकारले प्रतिबन्ध लगाएका चार मुलुक कुन कुन हुन....??
उत्तर :- अफगानिस्तान, ईराक, सिरिया, लिविया
#. नेपाल सरकारले द्वन्द्वग्रस्त चार मुलुकमा नेपालीलाई कामदारको रूपमा नपठाउने निर्णय कहिले गर्‍यो ....???
उत्तर - बि.सं २०७३~०३~०९
#. नेपालकै पहिलो क्यान्टिलिभर पुल कुन जिल्लामा निर्माण सम्पन्न गरिएको छ ??
उत्तर :- केरौजा ९ यारुबगर, गोरखा (१९५ मि.)
#. हाल नेपालमा कति वटा प्राविधिक धारका माध्यामिक विद्यालयहरू सञ्चालनमा रहेका छन ...???
उत्तर :- २३९ वटा (९९+१४०)

No comments:

Post a Comment

Total Pageviews