रुख सम्बन्धी अध्यान गर्ने बिज्ञानलाइ के भनिन्छ ?


आर्बोरिकल्चर ( नासु २०७०)
रक्त सञ्चार प्रक्रीया कसले पत्ता लगाएका हुन ?
विलियम हर्बे (नासु २०६९)
कुकुरलाइ कति डिग्री फरेनहाइटमा ज्वरो आउछ ?
१०२° फरेनहाइट (खरिदार २०६८)
डिजेल इन्जिनका आबिष्कार को हुन ?
रोडोल्फ डिजेल (खरिदार २०६८)
कुनै अन्तरिक्ष यात्रीको तौल पृथ्विमा २२० पाउण्ड छ भने चन्द्रमा उसको तौल कति होला ?
३६•३७ पाउण्ड (खरिदार २०६८)
भुकम्प मापन गर्ने यन्त्रलाइ के भनिन्छ ?
सिस्मोग्राफ (खरिदार २०६८)
प्राणिहरुको बिकासबादी सिद्दन्तका प्रतिपादक को हुन ?
चार्ल्स डार्बिन ( खरिदार २०६८)
इन्सुलिन कुन रोगसँ सम्बन्धित छ ?
मधुमेह (नासु २०७०)
शरिरमा भिटामिन सिको कारणले कुन रोग लाग्छ ?
स्कर्भी (नासु २०७०)
क्षयरोगबाट बच्न कुन खोप प्रयोग गर्नु उपयुक्त्त हुन्छ ?
बी सी जी (खरिदार २०७०)
बेरीबेरी रोग कुन भिटामिनको कमिले लाग्दछ ?
भिटामिन बी र सी (खरिदार २०७०)
गलगाँड के बृद्दी भएर हुने गर्दछ ?
थाइराईड ग्रन्थी ( खरिदार २०७०)
कुन प्रकारको भिटामिनको कमिले रतन्धो लाग्दछ ?
भिटामिन ए (खरिदार २०६८)
भिटामिन ए को रासयनिक नाम के हो ?
रोटिनोल (खरिदार २०६८)
१ ग्राम कार्बोहाइड्रेट्ले कति क्यालोरी शक्ती उपल्ब्ध गराउछ ?
४ क्यालोरी (खरिदार २०६८)
" प्रत्येक क्रीया जहिले पनि बराबर तर बिपरित प्रतिक्रीया हुन्छ" भन्ने न्युटनको गतिको कुन चही नियम हो ?
तेश्रो नियम (नासु २०७१)
सबैभन्दा बढी अक्सिजन उत्पादन गर्ने रुख कुन हो ?
पिपल (नासु २०७१)
मानिसको सामन्य रक्तचापको अबस्था कति हो ?
१२०/८० MM पारो (खरिदार २०६८)
source.. lok sewa gk

No comments:

Post a Comment

Total Pageviews