> नेहरु पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन्?
-तुलसीमेहर श्रेष्ठ
> 'हाते कागजको जिल्ला' भनेर कुन जिल्लालाई चिनिन्छ?
- बाग्लुङ
> तिब्बती र शेर्पाहरुले खाने जौ को परिकारलाई के भनिन्छ?
-तसम्बा
> नेपालमा विज्ञान दिवस कहिले मनाईन्छ?
-प्रत्येक वर्ष असोज १ गते
> द कलोसियम नामक प्राचीन रंगशाला हाल कुन सहरमा देख्न सकिन्छ?
-रोम(इटाली)
> 'सुपाश्य'कसको धनुको नाम हो?
-भीम
> अष्ट्रेलिया महादेशको सबैभन्दा सानो देश कुन हो?
-नाउरु
> मुस्ताङ राज्यको राजधानी कुन ठाँउमा थियो?
-लोमान्थाङ
> 'प्रयोगशाला' कृतिका लेखक को हुन्?
-सुधिर शर्मा
No comments:
Post a Comment