प्रदेश नं ६ मा रहेका जिल्ला र सम्झिने सुत्र:-


(सुत्र:- हुमुजु डोका जादैसु रुस)
१) हुम्ला:- सिमिकोट
२) मुगु:- गमगढी
३) जुम्ला:- जुम्ला खलंगा
४) डोल्पा:- दुनै
५) कालिकोट:- मान्मा
६) जाजरकोट:- जाजरकोट खलंगा
७) दैलेख:- दैलेख
८) सुर्खेत:- बिरेन्द्रनगर
९) रुकुम:- मुसिकोट
१०) सल्यान:- सल्यान खलंगा

No comments:

Post a Comment

Total Pageviews