- डा. सन्दुक रूइत
⏩ हालका महान्यायाधिवक्ता = रमण श्रेष्ठ , २०७३/४/२१
⏩ फिफा बरीयताक्रममा नेपाल = 186 औ स्थानमा ।
⏩प्रहरी मेरो साथि कार्यक्रम सुरु = २०७३ असार २७
⏩नवनिर्वाचित बेलायती प्रधानमन्त्री = Theresa May
⏩डेबिट क्यामरुन द्वारा राजीनामा = 2016 जुलाई 13
⏩युरोकप सञ्चालन = जून 10 - जुलाई10 सम्म ।
⏩युरोकप बिजेता - २०१६= पोर्चुगल
⏩रास्ट्रीय परीक्षा बोर्ड गठन = २०७३ असार १५
⏩अमर गुरुङको निधन = २०७३ जेष्ठ २५ गते ।
⏩ राष्ट्रिय महिला क्रीकेटको उपाधी = ए.पि.फ क्लब
⏩ सडक संजालसग जोडिएको नेपालको ७४ औ जिल्ला = डोल्पा
⏩ मदनभन्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार २०७३ = फोटो पत्राकार चन्द्रशेखर कार्की
⏩कोपा अमेरिकिकप फुटबल - 2016 बिजेता राष्ट्र = चिलि
⏩नेपाल खेलकुदमंचद्वारा आयोजित स्पोर्ट्स अवार्ड २०७२ मा सर्वश्रेष्ठ पुरुष खेलाडी = नबयुग श्रेष्ठ , महिला = फुपुल्हामु खत्री
⏩ २०७३ सालमा आदिकवि भानुभक्त पुरस्कारबाट सम्मानित= शिवगोपाल रिजाल
⏩ मप बिश्वबिद्धालयले पहिलो मानार्थी विधावारिधी = झमक कुमारी घिमिरे,(२०७३/२/१५, चौथो सिनेटद्वारा दिने निर्णय पारित)
⏩ पुर्ण साक्षर पहिलो अञ्चल = राप्ती अञ्चल २०७३/२/६
⏩फिस्टेल एयरको हेलिकप्टर दुर्घटना= २०७३/४/२४, ७ जनाको मृत्यु
⏩ वेष्ट ईन्टरनेसनल बैंक 2016 अवार्डबाट सम्मानित नेपाली बैंक = ग्लोबल आइएमइ बैङ्क
No comments:
Post a Comment