१) प्रदेश नं. १ :- १४ जिल्ला : मेची +
कोशी + माथिल्लो
सगरमाथा + उदयपुर अर्थात : झा इ ता पा + मो सु ध भो ते सं
+ सो ओ खो + उ
२) प्रदेश नं. २ :- ८ जिल्ला : म रौ बा प स सि ध स
३) प्रदेश नं. ३ :- १३ जिल्ला :- चितवनको दोसि राम बागमतिमा
आयो ! अर्थात :
बागमती (का धा र नु का ल भ सि ) + चितवन +
दोलखा
+सिन्धुली + रामेछाप + मकवानपुर
४) प्रदेश नं. ४ :- ११ जिल्ला :- गण्डकी +
धौलागिरी +
नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) अर्थात :-
का म त गो ल स्या +
न बा मु म्या प
५) प्रदेश नं. ५ :- १२ जिल्ला :- लुम्बिनी (क रु
न पा अ गु ) + प्यु
रो रु बाँ ब दा
६) प्रदेश नं. ६ :- १० जिल्ला :- कर्णाली ( हु
मु जु का डो ) + जा
दै सु स रु
७) प्रदेश नं. ७ :- ९ जिल्ला :- सेती ( बा डो कै
अ ब ) +
महाकाली ( ड बै क दा )
प्रदेश १ - ७ जिल्ला संख्या :- १४-८-१३-११-१२-१०-९
पुनश्च : नवलपरासी जिल्ला प्रदेश ४ र ५ तथा
रुकुम जिल्ला प्रदेश
५ र ६ मा विभाजित भएकोले जम्मा जिल्ला जोड्दा ७७ हुन
जान्छ !
No comments:
Post a Comment