विश्वको सबैभन्दा पुरानोः


1. पुरानो धर्मः हिन्दु (बैदिक)
2. पुरानो भाषाः चिनियाँ
3. पुरानो अक्षरः 0 शुन्य

4. पुरानो अन्नः भटमास (खेति गरिएको जौँ हो।)
5. पुरानो खेलः पोलो (इरानबाट शुरुवात)
6. पुरानो धातुः तामा (इजिप्टबाट शुरुवात)
7. पुरानो सग्रहालयः आसमोलियन म्युजियम
(अक्सपोर्ड, बेलायत)
8. पुरानो विश्वविद्यालयः काइरुन
विश्वविद्यालय (मोरक्को)
9. पुरानो एयरलाइन्सः K.L.M. (नेदरल्याण्ड)
10. पुरानो बन्दरगाहः रोटरडाय, नेदरल्याण्ड
11. पुरानो मुर्तिः पेँच दे एज दोर्दोन, फ्रान्स
12. पुरानो सम्बाद समितिः ए.एफ.पी. (फ्रान्स)
13. पुरानो पत्रिकाः लण्डनबाट 6 मार्च 1665
देखि प्रकाशित हुँदै आएको पत्रिका
"फिलोसोफिकल ट्रान्जेक्सन अफ द रोयल
सोसाईटी"
14. पुरानो दैनिक पत्रिकाः द मर्निङ पोष्ट,
लण्डनबाट प्रकाशित (सन् 1772 मा)
15. पुरानो रेडियो स्टेशनः बी.बी.सी., बेलायत
16. पुरानो राष्ट्रिय
झन्डाः डेनमार्कको राष्ट्रिय झण्डा
17. पुरानो राष्ट्रिय गानः जापानको राष्ट्रिय
गान (किमियागो)

No comments:

Post a Comment

Total Pageviews