-कर्मचारी प्रशासन र निर्णय प्रकृयामा राजनैतिक प्रभाव
-समवन्य र संचार प्रणाली कमजोर हुनु
-भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न नसक्नु
-पदस्थापन,सरूवा,बढूवालाइ बैज्ञानिक र बस्तूगत -पदस्थापन,सरूवा,बढूवालाइ बैज्ञानिक र बस्तूगत बनाउन नसक्नु
-कमजोर उतरदायित्व तथा प्रतिबददता
-बजारका योग्य जनशक्तिलाई सेवामा आकर्षित गर्न नसक्नु।
Ranjita k poudel
No comments:
Post a Comment