गैरसरकारी तवरले नागरिकको तहबाट संगठित स्वयंसेवि मानिसहरु,स्वतन्त्र
बुद्धिजीवीहरु,स्थानीय समाजसेवीहरु,स्थानीय संघसंस्था ,स्थानीय उपभोक्ता
समितिहरु आदिको समूह वा संगठनलाई नागरिक समाज भनिन्छ ।
नागरिक समाजको महत्त्व
१.समाजमा नागरिक चेतना र शिक्षा फैलाउन
२.विभिन्न सामाजिक समुदायहरु बिच बिचार विमर्श गर्न
३.नागरिकको दक्षता र क्षमताको अधिकतम उपयोग गर्न
४.बिकास निर्माणमा सघाउ पुर्याउन,जनसहभागिता जुटाउन
५.सार्वजनिक सम्पत्तिको दुरुपयोग र अनियमितता रोक्न
६.कानुनको शासन कायम गर्न।
७.सचेत उपभोक्ताको भुमिका निर्वाह गर्न।
८.मुलुकको शासन ब्यवस्थामा समय सापेक्ष सुधार र परिवर्तन गर्न।
९.सरकारको सझेदारीको रुपमा काम गर्न।

No comments:
Post a Comment