मध्यरातमा सूर्यौदय हुने देश कुन हो ?

मध्यरातमा सूर्यौदय हुने देश कुन हो ?
– नर्वे
विश्वको सबभन्दा ठूलो स्थल जीव कुन हो ?
– कुलिनान हिरा (बेलायत)
सबभन्दा ठूलो स्थल जीव कुन हो ?


– हात्ती
विश्वको सबभन्दा छिटो दोडने जनावर कुन हो ?
– चितुवा
सबभन्दा पुरानो धातु कुनलाई मानिन्छ ?
– तामा
विश्वमा सबभन्दा बढी बाँच्ने प्राणी कुन हो ?
–कछुवा (३०० वर्ष)
विश्वमा सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छ ?
– भटमास
लामखुट्टे नपाइने देश फ्रान्स हो भने सर्प नपाइने देश कुन हो ?
– आइसल्यान्ड
विश्वको सर्वाधिक उचाइको रेलमार्ग कहाँ निर्माण गरिएको छ ?
– चीन
विश्वको दोस्रो सर्वाधिक उचाइको रेलमार्ग कहाँ छ ?
– पेरु
हाल विश्वको सबभन्दा धेरै जनसंख्या भएको सहर कुन हो ?
– मुम्बई (भारत)
विश्वको सबभन्दा ठूलो् पंक्षी अस्ट्रिच हो भने सबभन्दा सानो पंक्षी कुन हो ?
– हमिङबर्ड

No comments:

Post a Comment

Total Pageviews