नेपालको कुन ठाउँमा ग्रेफाइटको खानी पत्ता लागेको छ ?

361. नेपालको कुन ठाउँमा ग्रेफाइटको खानी पत्ता लागेको छ ?
सिन्धुपाल्चोक र पाल्पा
362. नेपालका नदीहरुबाट कति हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध हुन सक्छ ?
80 लाख हेक्टर
363. उत्तरी भियतनाम र दक्षिणी भियतनामको एकीकरण कहिले भएको हो ?
सन् 1976
364. सोभियत संघको विधिवत विघटन कहिले भयो ?
1991 Dec 25
365. इरानका अन्तिम राजा को हुन् ?
रोजाशाह पहलवी
366. अन्टार्कटिकामा पुग्‍ने विश्‍वको पहिलो महिला को हुन् ?
क्यारियस मिकेल्सन
367. लिच्छवीकालमा शाही घोषणा गर्ने व्यक्तिलाई के भनिन्थ्यो ?
ढुतक
368. लिच्छवीकालमा सिंचाइ गर्ने कुलोलाई के भनिन्थ्यो ?
तिलमक
369. प्रथम विश्‍वयुद्धमा जर्मनीको तर्फबाट कति सेनाले भाग लिएका थिए ?
2 करोड
370. विश्‍व रेविज दिवस कहिले मनाइन्छ ?
Sep 28
371. नेपालको संविधन 2072 अनुसार जनमत संग्रह सम्बन्धी व्यवस्था कुन धारामा गरिएको छ ?
धारा 275
372. 'अल्छीका पाइला' नामक कृतिका लेखक को हुन् ?
श्रीकृष्ण गौतम
373. 'सिउरी खोला' जलविधुत आयोजना कुन जिल्लामा छ ?
लमजुङ
374. पितृलाई तर्पण दिन प्रयोग गरिने गैंडाको खागबाट निर्मित भाँडोलाई के भनिन्छ ?
खगौतो
375. अष्‍टावक्र ऋिषिका बाबु को हुन् ?
कहोड
16. आगामी 32 औं गृष्मकालीन ओलम्पिक खेलकुद कहिले र कहाँ हुन लागेको हो ?
सन् 2020 (जापानको टोकियो)
377. आगामी 23 औं शीतकालीन ओलम्पिक खेलकुद कहिले र कहाँ हुन लागेको हो ?
सन् 2018 (दक्षिण कोरियाको प्योङयाङ)
378. आगामी 18 औं एसियाली खेलकुद कहिले र कहाँ हुन लागेको हो ?
सन् 2018 (इन्डोनेसियाको जाकार्ता र पलेम्बङ)
379. आगामी 13 औं दक्षिण एसियाली खेलकुद कहिले र कहाँ हुन लागेको हो ?
सन् 2018 (नेपालको काठमाडौं)
380. 7 औं राष्ट्रिय खेलकुद कहिले र कहाँ हुन लागेको हो ?
2073 फागुन 8-15 (पूर्वाञ्‍चल)

    Source: लोकसेवा बाजे


No comments:

Post a Comment

Total Pageviews