621. कीर्तिपुरको विजयपछि कान्तिपुरमा आक्रमण हुने डरले जयप्रकाश
मल्लले अंग्रेजसँग सहयोग माग गरेपछि पृथ्वीनारायण शाहका विरुद्ध नेपाल आएको
अभियानलाई के भनिन्छ ?
✔ किनलक अभियान
✔ किनलक अभियान
622. " पृथ्वीनारण शाहका पालादेखि नै Violent Death हुने भए पनि म यसबाट बाँच्ने आशा राख्छु ।" यो भनाई कसको हो ?
✔ माथवरसिंह थापा
623. गार्भानी झरना कुन देशमा पर्छ ?
✔ फ्रान्स
624. डेन्युव नदी कुन सागरमा खस्छ ?
✔ ब्ल्याक सी
625. विश्वको आठौं ठूलो सागर कुन हो ?
✔ हड्सन वे सागर
626. "द कलोसियस" नामक प्राचिन रंगशाला हाल कुन शहरमा देख्न सकिन्छ ?
✔ रोम, इटाली
627. तिब्बती र शेर्पाहरुले खाने जौ को परिकारलाई के भनिन्छ ?
✔ तसम्बा
628. विश्वमा पहिलो जेट विमानको आविष्कार कहिले भयो ?
✔ सन् 1952
629. कोकाकोलाको आविष्कार गर्ने व्यक्ति को हुन् ?
✔ डा. जोन पिमवर्टन
630. डोटी राज्यका संस्थापक राजा को हुन् ?
✔ नियरपाल
631. रियो ओलम्पिक दक्षिणी गोलार्धमा आयोजना भएको कति औं ओलम्पिक हो ?
✔ तेस्रो
632. रियो ओलम्पिकमा कुन देशबाट महिला खेलाडी मात्र सहभागी भएका थिए ?
✔ भुटान
633. निजामती सेवामा "अनलाइन अपोइन्टमेन्ट" सेवाको सुरुवात कहिले देखि भएको हो ?
✔ 2071 जेठ 8
634. धरान सहर नेपालको पहिलो साइकल सिटी कहिले घोषित भएको थियो ?
✔ 2069 मंसिर 19
635. 2073 जेठमा प्रदान गरिएको हेमबहादुर मल्ल सम्मानबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
✔ खिलराज रेग्मी
636. नेपाल सरकारको मनोनयनमा एक वर्षदेखि दुई वर्ष अध्ययन वा तालिममा जाने कर्मचारीले अध्ययन वा तालिम पूरा गरी फर्केपछि न्यूनतम कति अवधि सेवा गर्नुपर्ने व्यवस्था छ ?
✔ 4 वर्ष
637. गणेशमान सिंहको बाल्यकालको नाम के हो ?
✔ हिराकाजी
638. कलियुग कुन तिथिबाट सुरु भएको मानिन्छ ?
✔ पौष कृष्ण औंसी
639. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय कोड के हो ?
✔ VNKT
640. म.म. को उत्पत्ति कुन देशबाट भएको हो ?
✔ तिब्बत
लोकसेवा बाजे

No comments:
Post a Comment