341. नेपाल टेलिभिजनले कहिलेदेखि NTV-2 को सहप्रसारण सुरु गरेको हो ?
✔ 2060 असोज 10
✔ 2060 असोज 10
342. निजीकरणसम्बन्धी अवधारणा ल्याउने व्यक्तिका रुपमा कसलाई चिनिन्छ ?
✔ पिटर डुकर
343. विश्वमा सर्वप्रथम निजीकरणसम्बन्धी अवधारणाको विकास कहिलेदेखि भयो ?
✔ सन् 1980
344. नेपालमा निजीकरणसम्बन्धी नीति-पत्र (Policy Paper) सर्वप्रथम कहिले ल्याइएको हो ?
✔ वि.सं. 2048
345. महिला निजामती कर्मचारी गर्भवती भएमा निजले सुत्केरीको अघीपछि गरी कति दिन प्रसूति विदा लिन पाउने व्यवस्था छ ?
✔ 98 दिन
346. पुरुष निजामती कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले सुत्केरी अघि वा पछि गरी पाउने प्रसूति स्याहार विदा अवधि कति व्यवस्था गरिएको छ ?
✔ 15 दिन
347. राष्ट्रिय मानव अधिकार आयोगको बैठक सामान्यतया महिनाको कति पटक बस्छ ?
✔ 2 पटक
348. राम्रो भेषभुषा साथै गहना लगाएर गरिने नृत्यलाई के भनिन्छ ?
✔ आहार्य
349. मर्यादाक्रममा सबैभन्दा पहिलो स्थानमा पर्ने पदक 'लोक श्री पदक' हो भने सबैभन्दा पछिल्लो स्थानमा पर्ने पदक कुन हो ?
✔ विज्ञान प्रवीण पदक
350. पृथ्वीनारयण शाहको महान कार्यको कदर गर्दै दिल्लीका बादशाहले कुन पदवीले विभुषित गरेका थिए ?
✔ बहादुर शमशेर जंग
351. माइकल एन्जेलोले झण्डै 20 वर्ष लगाई निर्माण गरेको बहुचर्चित चित्र कुन हो ?
✔ द लास्ट जजमेन्ट
352. विश्व को सबैभन्दा ठूलो वैज्ञानिक भवन कुन हो ?
✔ जोन एफ केनेडी स्पेस सेन्टर (अमेरिका)
353. 'संसारको एक्लो टापु' भनेर कुन ठाउँलाई चिनिन्छ ?
✔ ट्रिस्टान डे कुन्ना
354. 'अस्ताच्यो' र 'नामथर' कुन जातिका धर्मग्रन्थ हुन् ?
✔ लेप्चा
355. माघे पूर्णिमाका दिन तामाङ जातिका मानिसहरुले खाने विशेष प्रकारको खाधपदार्थलाई के भनिन्छ ?
✔ आलुम
356. 'कोडाक फिल्म' का आविष्कारक को हुन् ?
✔ जर्ज इष्टमेन
357. अन्तर्राष्ट्रिय परिवार दिवस कहिले मनाइन्छ ?
✔ May 15
358. भ्यासेक्टोमी गरेका व्यक्तिले गर्भ निरोधका लागि कति अवधिसम्म सहवास गर्दा अस्थायी साधन प्रयोग गर्नुपर्छ ?
✔ 3 महिनासम्म
359. अफ्रिकी एकता संगठनको स्थापना कहिले भएको थियो र यसको प्रधान कार्यालय कहाँ रहेको छ ?
✔ सन् 1963 (इथियोपियाको आदिश अबाबा)
360. युरोपेली संसदमा कति जना सदस्य रहने व्यवस्था छ ?
✔ 751
लोकसेवा बाजे

No comments:
Post a Comment