हालसम्म पृथ्वीमा कति किसिमका प्रजातिहरुको पहिचान भइसकेको छ ?

541. हालसम्म पृथ्वीमा कति किसिमका प्रजातिहरुको पहिचान भइसकेको छ ?
16 लाख
542. जैविक विविधतालाई कति प्रकारमा विभाजन गर्न सकिन्छ ?
3 प्रकार
543. क्लोरोफ्लोरो कार्बनको असर बारे सर्वप्रथम कसले र कहिले जानकारी दिएका थिए ?
मोलिना र रोल्यान्ड, क्यालिफोर्निया (सन् 1974)
544. हरित गृह ग्याँसको उत्सर्जनलाई न्यूनीकरण गर्ने उदेश्यका साथ क्योटो प्रोटोकल कहिले र कति राष्ट्रहरुद्वारा अनुमोदित भएको थियो ?
सन् 1997 (141 देश)
545. दोस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगिता कहाँ र कहिले भएको थियो ?
ढाका, बंगलादेश (सन् 1985)
546. दोस्रो एसियाली खेलकुद कहाँ र कहिले भएको थियो ?
मनिला, फिलिपिन्स (सन् 1954)
547. दोस्रो ओलम्पिक खेलकुद कहाँ र कहिले भएको थियो ?
पेरिस, फ्रान्स (सन् 1900)
548. World Customs Organization (WCO) को स्थापना कहिले भएको हो र यसको प्रधान कार्यालय कहाँ रहेको छ ?
सन् 1952 (ब्रसेल्स, बेल्जियम)
549. United Nations Volunteers (UNV) को स्थापना कहिले भएको हो र यसको प्रधान कार्यालय कहाँ रहेको छ ?
सन् 1970 (बोन, जर्मनी)
550. विश्व हुलाक संघ (UPU) को स्थापना कहिले भएको हो र यसको प्रधान कार्यालय कहाँ रहेको छ ?
1874 Oct 9 (Bern, Switzerland)
551. नेपालमा हाल चालू नयाँ अनुगमन तथा मूल्यांकन व्यवस्था कुन आर्थिक वर्षदेखि लागू भएको हो ?
2049/50
552. नेपाल सरकारद्वारा सञ्चालित "शासकीय सुधार कार्यक्रम" कुन आर्थिक वर्षदेखि सुरु गरिएको हो ?
2058/59
553. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना कहिले भएको हो ?
2047 माघ 26
554. "त्रिरत्नु सौन्दर्य गाथा" कसले रचना गरेका हुन् ?
सुन्दरानन्द बाँडा
555. नेपाली साहित्यको माध्यमिक काल कुनलाई मानिन्छ ?
वि.सं. 1941-1974
556. नेपाली साहित्यमा सबैभन्दा धेरै श्लोक भएको ग्रन्थ कुनलाई मानिन्छ र यसको लेखक को हुन् ?
चन्द्रयुग (चन्द्रप्रकाश न्यौपाने)
557. भारोपेली भाषा परिवारलाई कति भागमा विभाजन गरिएको छ ?
2 भाग (शतम् र केन्तुम्)
558. अन्तर्राष्ट्रिय गुणस्तर दिवस कहिले मनाइन्छ ?
Oct 14
559. "बादलको संगतमा सूर्य पनि मलिन देखिन्छ ।" यो भनाई कसको हो ?
तुलसीदास
560. परीक्षितलाई सर्वप्रथम श्रीमदभागवत गीता कसले सुनाएका थिए ?
सुकदेव
लोकसेवा बाजे

No comments:

Post a Comment

Total Pageviews