- विश्वको पहिलो महिला सभामुख कुन देशकी :: अष्ट्रीया
- तादी नदि कुन जिल्लामा : नुवाकोट
- julu jati kun desko famous jati : S. Africa
- डायमन प्रतिभा पुरुस्कार 2072 : नीर शाह
- बाग्मति सफाई अभियानको उत्घाटन : खिलराज रेग्मी
- सेना समायोजनको लागि स्थापना गरेको "शान्तिकोषको" अवधि कहिले समाप्त हूदै : बि:स 2074/असार मसान्त देखि
- पोखरा सङ्ग भगिनी सम्बन्ध कायम गरेको चिनको सहर : कुनसिङ
- ऋषीकेश शाहको आत्मकथाको नाम : प्रारब्ध र पुरुषार्थ
- Phool pani Fal jastai dekhine biruwa : बडहर
- Aakashbata barseko panimatra khane chara : काकाकुल
- नेपालको पहिलो महिला महाकाव्यकार : बुनु लामिछाने
- Key Money : विनिमयका लागी अन्तरास्ट्रिय स्तरमा स्वीकृत तथा भुक्तानीको लागी प्रयुक्त मुद्रा
- सयुक्त रास्ट्रसङ्घ मा झन्डाको प्रचलन : 1947 Oct 20
- नेपालमा जम्मा 37 वटा सार्बजनिक सस्थान छ्न भने यश भित्र बित्तीय छेत्र अन्तरगत कति वटा सस्थान : 9
- अन्तरास्ट्रिय आमा दिवस : May 10
- राष्ट्रपिता भन्ने चलन : Italy
- america paxi badhi makae utpadan garne des : China
- ताज महलको निर्माण कहिले पुरा : 1645 Nov 27
- ३.नेपालमा साझा सहकारिताको स्थापना कसको सक्रियतामा : विश्वबन्धु थापा
- नेपाल इनाबार( INBAR) सदस्य : 2055 असोज 30
- सबैभन्दा घातक सौर्य ज्वाला X श्रेणीमा पर्दछ भने सबैभन्दा कम खतरनाक ज्वाला कुन श्रेणीमा : M श्रीणी
- राष्ट्रिय सेवा दल अभियान"हाल कति जिल्लामा संचालित : 66
- पाट्लीपुत्र कस्लाई भनिन्छ : अशोक सम्राट
- "जीवन एउटा कहिल्यै समाप्त नहुने वसन्त हो"
कसको : बिपि कोइराला
- Jhuma pratha Nepalko kun jatima prachalit : शेर्पा
- अमेजन नदिको अर्को नाम : सोलिमोइस
- पछाडिबाट हिड्न नसक्ने जनावर :कंगारु
- क्याटो महासन्धि ( भन्सार कार्यबिधिको सरलीकरण तथा सामन्जस्यिकरण सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धिलाई) संसदले कहिले पारित गरेको : 2073-5-24
- तटबन्ध फुट्ने गरी सप्तकोशी नदीमा ठूलो बाढी
कहिले : 2065-5-2
- एशियामा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक : सिंगापुर
- ब्रिटिश उपनिवेशअन्तर्गत नभएर पनि कमनवेल्थको
सदस्य हुने एकमात्र देश : मोजाम्बिक
- Wi-Fi भन्दा Li-Fi कति गुणा तेज : 100
- रेबिज भ्याक्सिन सर्वप्रथम कति उमेरको बालकमा परिक्षण गरिएको : 9
- भण्डारखाल पर्व घटेको : जयबागेश्वरी, गौशाला
- Rajbansi jatiko dhami jhakrilai : ओझा
- द्रविड भाषापरिवारको सबैभन्दा प्रसिद्द तथा शक्तिशाली भाषा : तमिल
- सार्क सचिवालय काठमाडौंको ठमेलबाट कहाँ सार्ने भएका : सातदोबाटो, ललितपुर
- सगरमाथाकी कान्छी छोरी पुमोरी हिमालको उचाई : 7161 m
- 'अन्नपूर्णको भोज' कथा संग्रहका लेखक : मनु ब्रजाकी
- "The future of the mind" kaa lekhak : Machio Kaku
- क्रान्ती दिवस : कार्तिक 26
- गुणकाम देबले कान्तिपुर.नगरि कहिले बनाए : 1241 bs
- सन् २०१६ काे याेग दिवसकाे नारा : Connect Youth
- नेपालमा सफलता पुरवक बोनम्यारो प्रत्यारोपण : 2073-5-17
- कुन माछाकाे घाटिमा दात हुन्छ : Minoj
- क्यानाेमिटरकाे प्रचलित नाम : घडी
- १ धार्निमा कति किलाे : 2.27 kg
- मन्त्रालयकाे संख्या २१ बाट घटाएर १८ मा झार्नु पर्ने भनि कुन प्रशासन अायाेगले सिफारिस गरेकाे : 2048
- प्रचन्ड पहिलाे पटक कहिले सार्बजिनक : 2063-3-2
- प्रशासनिक कार्यकाे लागि सुब्बा, अमालि, धर्माधिकार, गुरू, पुराेहित जस्ता पदहरूकाे श्रृजना कसले : भिमसेन थापा
- हाल तिब्र गतिको चौथो पुस्ताको इन्टरनेट कुन देशले बिकाश गरेको : Finland
- मेसोडोनियाको बर्तमान नाम : अल्बानिया
- सुनेको कुरा लेख्ने यन्त्र : Dictophone
- निजामति कर्मचारिले अध्ययन विदा अधिकतम कति दिन पाउने व्यवस्था : 5 वर्ष
- मलाई रुख ढाल्न ६ घण्टा समय देउ,म ४ घण्टा बन्चरो उद्द्याउन मा समय खर्छ गर्छु! यो भनाई कस्को : Abraham Lincoln
- Albert Einstine को स्मृतिमा आइन्सटाइन शान्ति पुरस्कार कुन संस्थाले स्थापना : The world culture council
लोकसेवा बाजे

No comments:
Post a Comment