✔चालु
➡ चालु आवधिक मध्यावधि समीक्षा गर्ने।
✔राष्ट्रिय
➡राष्ट्रिय बिकास परिषदले दीर्घकालीन भिजन तयार गर्छ।
✔योजना
➡ योजना आयोगले बिकासका लक्ष्य उदेश्रय र रणनीति निर्धारण गर्छ।
✔बिकास
➡ बिकास कार्यक्रमका आधार र मापदण्ड योजना आयोगले तयार गर्छ।
✔मन्त्रालयहरू
➡
मन्त्रालयहरूलाइ बिभिन्न आधार र मापदण्डको जानकारी गराइ सोही मापदण्ड र
आधारमा रही बिकास आयोजना र कार्यक्रम तर्जूमा गर्न निर्देशन दिन्छ।
✔सम्बन्धित
➡सम्बन्धित मन्त्रालयहरूले राष्ट्रिय योजना आयोगले तोकेको आधारमा मापदण्ड अनूसार कार्यक्रम तर्जुमा गरी राष्ट्रिय योजना आयोगमा पठाउछ।
✔आयोजना
➡आयोजना कार्यक्रमको बारेमा राष्ट्रिय योजना आयोग, सम्बन्धित मन्त्रालय र सरोकारवाला बीच छलफल हून्छ।
✔प्रस्तावित
➡प्रस्तावित आयोजना,कार्यक्हरू बिकास योजनाका लक्ष्य उदेश्रय र प्राथमिकताका क्षेत्र संगको सम्बन्धको लेखाजोखा हून्छ।
✔राष्ट्रिय
➡ राष्ट्रिय योजना आयोगले योजना तथा कार्यक्रमको स्वीकृत गर्छ।
✔स्वीकृत
➡ स्वीकृतआयोजना तथा कार्यक्रमको समग्र रूप ,योजनाको प्राथमिकता उदेश्रय र लक्ष्य संगसंगै मस्यौदा तयार हून्छ।
✔तयारी
➡तयारी मस्यौदालाइ नेपाल सरकार,मन्त्रीपरिषदले स्वीकृत गरेपछि योजना तयार हून्छ।
↪Source:- Ranju ghimire↩
✔राष्ट्रिय
✔योजना
✔बिकास
✔मन्त्रालयहरू
✔सम्बन्धित
✔आयोजना
✔प्रस्तावित
✔राष्ट्रिय
✔स्वीकृत
✔तयारी
↪Source:- Ranju ghimire↩
No comments:
Post a Comment