लोकसेवा आयोगमा सोध्न सकिने बिश्वको भूगोल सँग सम्भावित प्रश्नोत्तरहरू-----------


1.सँसारको छानो भनेर कुन ठाउँलाई चिनिन्छ? तिब्बतको पामिर
2.एसियाको switzerland भन्नाले कुन देशलाइ बुझाउँदछ? नेपाल













3.चन्द्रमाको सबैभन्दा अग्लो पहाडलाई के भनिन्छ? डार्फल पिक
4.नेपाल र चिनको समयमा कति फरक छ?2 घण्टा 20मिनेट
5.डेथभ्यालि कहाँ पर्दछ?America
6. ति कुनकुन देश हुन जुन दुईवटा महादेशमा पर्दछ? Turkey,रसिया
7. "father of water"नामले परिचित नदि कुन हो? Mississippi
8.विश्वको सबैभन्दा उचाइम रहेको ताल कुन हो? तिलिचो4919mtr
9.हिँऊदमा क्षेत्रफल करिब दोब्बर हुने महादेश कुन हो?
10.अन्टार्कटिका सुमेरू महासागर कुन आकारमा रहेको छ? बृत्ताकार
"कृपया लाईक तथा शेयर गर्ननभूल्नुहोला"


Source :
Loksewa ayog - Question Bank


No comments:

Post a Comment

Total Pageviews