विभिन्न जनावरहरुका बच्चाहरुको नाम :

विभिन्न जनावरहरुका बच्चाहरुको नाम :
1. घोडाको बच्चा बछेडा /बछेडी
2. गैडाको बच्चा केटा /केटी
3. सिंह / बाघको बच्चा डमरु
4. भैसीको बच्चा पाडा /पाडी
5. चराको बच्चा बचेरा
6. उटको बच्चा उल्लु
7. बिरालोको बच्चा छाउरो
8. कुखुराको बच्चा चल्ला
9. हासको बच्चा टीउरो
10. हात्तिको बच्चा छावा
11. खरायोको बच्चा पाठा/पाठीाँडु
12. खरायोको बच्चा पाठा/पाठी
13. गाईको बच्चा बाच्छा /बाच्छी
14. कुकुरको बच्चा छाउरा / छाउरी ,डाँगो / डाँगी
15. भेडाको बच्चा छतौरो
16. सुंगुरको बच्चा बुचा / भान


                 Es Lok Sewa Bises

No comments:

Post a Comment

Total Pageviews