जानी राखौ है सामान्यज्ञान..!!

जानी राखौ है सामान्यज्ञान..!!
=========================
®नेपालमा सबै भन्दा बढी पटक प्रधानमन्त्रि भएका व्याक्ति को हुन् ??
-गिरिजा प्रसाद कोइराला

®नेपालमा गिध्द प्रजनन केन्द्र खोलिएको छ् ??
- चितवन
®नेपालको प्रथम रास्ट्रपतिको हुन् ??
- डा. रामवरण यादव
® विश्वमा सबैभन्दा धेरै अलैचि उत्पादन हुने देश कुन हो? -नेपाल
®नेपालमा सर्वप्रथम नायबि चलाउने महारानिको हुन्?
- राजेन्द्रलक्ष्मि
®नेपालमा सर्वप्रथम न्यायधिश हुने महिला को हुन्?
- श्रीमति आरजु राणा
® नेपालमा सर्वप्रथम डाक्टरी पास गर्ने महिला को हुन्? - श्रीमति किरण थापा
® रेडियो नेपालबाट प्रसारित पहिलो नाटक कुन हो?
-धमिरा
®नेपालमा सर्वप्रथम बालदिवस कहिले मनाइएको हो?
- वि.स.२०१६ फागुन १८
®शमशेर उपाधि धारण गर्ने नेपालको पहिलो व्यक्ति को थिए?
- धिरजंग कुँवर
®नेपालमा मात्र पाइने पुतलि कुन हो?
- पोन्टिया शेर्पा
®नेपालको सबैभन्दा पुरानो राजनैतिक संगठन कुन हो? -प्रचण्ड गोर्खा
® नेपालको पहिलो पर्वतारोहण स्कुल कुन हो?
- मनाङ पर्वतारोहण स्कुल
® रेडियो नेपालको समाचारहरु कहिलेदेखि इन्टरनेटमा पाइन थाल्यो?
- वि.स.२०५३ चैत्र २०
® नेपालमा कसको पालादेखि राष्ट्रिय झण्डाको प्रचलन भयो?
- पृथ्वीनारायाण शाह
©- Govinda Giri - गोविन्द गिरी

No comments:

Post a Comment

Total Pageviews