संविधानको_परिचय:

 प्रश्न१) #संविधानको_परिचय: सुत्र (#सरकारको_शासन ) १) स- सरकारलाई शत्ति जनतालाई अधिकार, २) र- राजनैतिक सहमतिको कानूनी दस्तावेज, ३) का- कार्य कर्तव्य,गठन र अधिकारको निर्धारण, ४) र- राज्य सञ्चालनका लागि विभिन्न अङगहरूको स्थापना, ५) को- कुनैपनि आफ्ना जनताहरूको हक अधिकार सुनिश्चित र सो को रक्षा गर्ने उद्देश्य बोकेको, ६) शा- शासन सञ्चालनका लागि विभिन्न अङगहरूको स्थापना, ७) स- शत्तिको दुरूपयोगलाई नियन्त्रण, ८)न- निरन्तर रूपमा जनता र सरकारबीचको संम्बन्ध स्थापित गर्ने नेपालको मूल कानून नै संविधान हो।

No comments:

Post a Comment

Total Pageviews