#लोकसेवा_विशेष_टिप्स:"शक्दो शेयर गर्नु,कोपी गरे स्रोत खुलाउनु।"
#सामाजिक_द्धन्द्धका_कारणहरू र नाकारात्मक द्धन्द्ध हुन नदिनका लागि केही उपायहरू ( #हरेक_साल_खरिदारमा_सोधिने_टपिक ) सुत्र: ( #सामाजिक_कारणहरू ) १) सा- सामाजिक चेतनाको कमी, २) मा- मांसिक तनाव,नैराश्यता र समस्या, ३) जि- जातीय छुवाछुतको भावना, ४) क- कमजोर आर्थिक अवस्था र उच्च महत्वकांक्षा, ५) का- कानूनी शासन कमजोर हुनु, ६) र- राजनैतिक अस्थिरता,नातावाद र कृपावाद बढ्नु, ७) ण- न्यायोचितरूपमा स्रोत साधनको वितरण हुन नसक्नु, ८) ह- हक अधिकारको असमान वितरण, र ९) रू- राजनीतिक संस्कारको अभाव,शान्ति सुरक्षामा कमी र गलत सूचना सम्प्रेषण आदि हुन। नोट:यसै बुन्दालाई साकारात्मक रूप वनाई उपायका रूपमा लेख्ने। Pawan Deo

No comments:
Post a Comment