#. नारा......‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’
#. दिवश मनाईने दिन....सेप्टेम्बर -८
#. सर्वोत्कृष्ट सामुदायिक विद्यालय......शितलादेवी मावि, काँस्की
#. सर्वोत्कृष्ट नीजि विद्यालय ....... ग्रेडेड इङ्लिस मिडियम स्कुल (जेम्स) ललितपुर
#. ऐऐ विद्यालयले पायको पुरस्कार...राष्
ट्रिय शिल्ड, ध्वजा, प्रमाणपत्र, रू. २ लाख
सिल्ड, ध्वजा, प्रमाणपत्र र रु एक लाखको पुरस्कार पाउने विद्यालयहरू(सामुदायिक)
#. पूर्वाञ्चलबाट..... बरुणेश्वर मावि (ओखलढुङ्गा)
#. मध्यमाञ्चलबाट..... नारायणी मोडल सेकेण्डरी स्कुल (भरतपुर, चितवन),
#. पश्चिमाञ्चलबाट......गणेश मावि नारायणस्थान (बागलुङ),
#. मध्यपश्चिमाञ्चलबाट..... गुरु मावि (मुगु)
#. सुदूरपश्चिमाञ्चलबाट..... भगवती तलरा मावि (डोटी)
#. दुर्गम क्षेत्रबाट...... खुम्जुङ मावि (खुम्जुङ सोलु
राष्ट्रपतिबाट प्रदान गरिने पदक
==================
#.नेपाल विद्याभूषण पदक ‘क’.... १९०, जनालाई
#. नेपाल विद्याभूषण पदक ‘ख’..... ८१, जनालाई
#. नेपाल विद्याभूषण पदक ‘ग’...... १५, जनालाई
#. नेपाल छात्रा विद्या पदक ‘क’...... २६, जनालाई
#. नेपाल छात्रा विद्या पदक ‘ख’...... ४, जनालाई
Source : लोकसेवा तयारी सहयोगी पेज
No comments:
Post a Comment