१) अञ्चल सिमाना नछुने जिल्ला - भक्तपुर,
नुवाकोट र लम्जुङ
२) कारागार नभएका जिल्ला - भक्तपुर, वारा र
धनुषा
३) २ जिल्ला संग मात्र सिमाना जोडिएका
जिल्ला :- झापा, दार्चुला र कंचनपुर
४) हिमाल देखि महाभारत पर्वत सम्म फैलिएको
जिल्ला :- धादिङ
५) हिमाल देखि चुरे पहाड़ सम्म फैलिएको
जिल्ला :- सिन्धुपाल्चोक
६) जिल्ला र सदरमुकामको नाम एउटै भएका
जिल्ला ;- २०
७) हिमाल पारीका जिल्ला ;- मनाङ र
मुस्ताङ
८) झोलुङ्गे पुलको जिल्ला :- बाग्लुङ
९) सात तालको जिल्ला :- कास्की
१०) सात कुण्डको जिल्ला :- रसुवा
११) सात पोखरीको जिल्ला :- काठमांडौं
१२) हलो आकारको जिल्ला :- रामेछाप
१३) कान्छो जिल्ला :- कालिकोट
१४) नेपालको नक्शा जस्तै आकार भएको जिल्ला
:- वाग्लुङ
१५) माथिल्लो सगरमाथा भनिने जिल्ला :-
ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु
१६) गण्डकी बाट धौलागिरीमा सारिएको
जिल्ला :- पर्वत
१७) धेरै धान फल्ने जिल्ला ;- झापा
१८) नेपालको मरुभूमि :- मुस्ताङ
१९) ५२ पोखरी ५३ तालको जिल्ला :- रुकुम
२०) ३ तिर बाट नदीले सिमाना छुट्ट्याएको
जिल्ला :- ओखलढुङ्गा
Source : लोकसेवा तयारी सहयोगी पेज
No comments:
Post a Comment