* विश्वकै प्रथम शक्तिशाली महिला → एन्जेला मर्केल
* राष्टिय गानका संगितकार अमर गुरुङको निधन कहिले भयो → २०७३ जेष्ठ २५ गते
* फ्रेन्च ओपन २०१६ को विजेता को बने → नोभाक जोकोभिच
* १०६ औँ नारी दिवशको नारा के रहेको थियो → लैंगिक समानताका लागि पाइला हाराहारी, सन २०३० सम्म हिस्सा बराबरी
* एशियाकप १०१६ विजेता → भारत
* नेपाल सरकारले पाइलट दिनेश न्यौपाने र कोपाइलट सन्तोष रानालाइ कुन पदकले सम्मान ग¥यो → विर पदक
* ८८ औँ ओस्कार अवार्डमा उत्कृष्ट चलचित्रको अवार्ड कुन चलचित्रले पायो → स्प्रोर्टलाइटले
* २०७२ सालको मदन पुरस्कार कुन कृतिको लागि प्रदान गरियो → खुसी (विजयकुमारको)
* २०१५ को नोवेल शान्ति पुरस्कार कसले प्राप्त ग¥यो → ट्युनिसियाली नागरिक समाज नेशनल डाइलक कार्टर
* नोवेल पुरस्कारको अर्थशास्त्रतर्फ → आंगस डेटन
* पेरिस हमला → सन् २०१५ नोभेम्वर १३
* सि एन एन हिरो २०१५ → म्यागी डोयन
* वर्तमान प्रधानमन्त्री केपि शर्मा ओली कहिले निर्वाचित भएका हुन → २०७२ अशोज २४ गते
* राष्टपति सर्वोत्कृष्ट किसान पुरस्कार २०७२ पाउने व्यक्ति → कालु हमाल
* नेपालसँग दौत्य सम्वन्ध कायम हुने अन्तिम देश → गिनी 143 अाैँ । 2016 मइ 12 (स्राेत: परराष्ट मन्त्रालय काठमाण्डाै)
* 142 अाैँ →जमैका (२०१५ अक्टोवर १)
मात्रीका निर्दोष खतिवडा
No comments:
Post a Comment