टर्किमा असफल कु

>> टर्किमा असफल कु जुलाई 15, 2016
>> संवैधानुक इजलासको गठन 2072/8/23
>> सन 1992 अगस्त 20 मा भारतमा नेपाली भाषाले संवैधनिक मान्यता प्राप्त ।
>> सामाजिक सुरक्षा कर लिने सुरु आ.ब 2066/67 बाट भएको हो ।
>> Nasa को स्थापना 1958 july 29 मा भयो।
>> स्थानीय तह पुनर्संरचना आयोगको गठन बि.स. 2072 चैत्र 1 गते भएको हो।
>> नेदरल्यान्डमा संसारमा पहिलो गणतन्त्र (सन 1581) स्थापना भयो ।
>> आर्य समाजको स्थापना बि.स 1953 मा माधवराज जोशी ले गरे।
>> नेपालमा बनेको पहिलो चलचित्र आमा(बि.स 2021)
>> FiFA को नेपाल सदस्य सन 1971 मा भयो।
>> ICC को नेपाल सदस्य सन 1988 मा भयो।
>> ICC ले नेपाललाइ प्रतिबन्ध 25 Ap 2016 मा लगायो।


#Brilliant PSc

No comments:

Post a Comment

Total Pageviews