।नेपालको निजामती सेवामा वृत्ति विकासका सम्बन्धमा भएको व्यवस्थाहरू..


. सुत्र(मिस काता पसे त दसा)
१)मि-मिश्रित कार्यप्रणालीको व्यवस्था
 २)स-सरूवा,बढुवाको व्यवस्था
८)का-कार्यसम्पादन मूल्यांकनसम्बन्धी व्यवस्था
 ४)ता-तालिम एवं अध्ययनको व्यवस्था
५) प-पदस्थापनको व्यवस्था
 ६)से-सेवासुरक्षाको व्यवस्था
७)त-तलव,भत्ता,उपदान,विदा तथा अन्य सुविधा
 ८)द-दण्ड र पुरस्कारको व्यवस्था
 ९)सा-सामाजिक प्रतिष्ठा र सुरक्षाको व्यवस्था आदि।

Source :  अधिकृत बाजे

No comments:

Post a Comment

Total Pageviews