बेफाइदा तथा दुर्बल पक्ष
👉अ=अशिक्षित मतादाताकाे लागि बुझ्न र कार्यन्यन गर्न कठिन,
👉नि=निर्वाचित भन्दा मनाेनित पद्दि हाबि हुन्छ,
👉स=साना दलहरूकाे Bargaining ज्यादा देखा पर्दछ,
👉द=दलहरूलाइ उत्तरदायि बनाउन मतदाता स्वयम असक्षम रहन सक्ने,
👉रै=रबैया एंव दलहरू बिभाजन तर्फ उन्मुख हुने,
👉अा=अतिबादि ध्रुबका दलहरूले पनि स्थान पाउने,
👉ज=जातिय, साम्प्रदायिक, क्षेत्रिय दलहरूकाे प्रभुत्व र प्रभाव बढ्ने,
👉धेरै= धेरै राजनैतिक दलकाे उपस्थितिले खर्चमा बढाेत्तरि हुने,
👉दे=दलहरूकाे प्रतिनिधित्व धेरै हुदा Hung parliament काे अवस्था रहन्छ।
↪source:-Nbn paudel↩
No comments:
Post a Comment