~~~~~~~~~~
=> स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र एवं समृद्ध नेपाल।
लक्ष्य
~~~
=> सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य हुँदै मध्यम आय भएका मुलुकको स्तरमा पुग्ने ।
उद्देश्य:-
=> उत्पादनशील रोजगारी उन्मुख र न्यायपर्ूण्ा वितरणसहितको उच्च आर्थिक वृद्धिद्वारा द्रुत गतिमा गरिबी न्यूनीकरण गर्दै आर्थिक सामाजिक रूपान्तरण गर्नु ।
रणनीति:-
=> उल्लेखित सोच, लक्ष्य र उद्देश्य हासिल गर्न निम्नानुसार पाँच प्रमुख रणनीतिहरू अघि सारिएका छन् ।
१. कृषि क्षेत्रको रूपान्तरण, पर्यटन, औद्योगिक एवं साना तथा मझौला व्यवसायको विस्तारमार्फ् उत्पादन वृद्धि गर्ने ।
२. ऊर्जा, सडक तथा हवाई यातायात, सूचना तथा सञ्चार र ग्रामीण-सहरी तथा त्रिदेशीय आबद्धता विकासका लागि पर्ूवाधार निर्माण गर्ने ।
३. सामाजिक विकास र सामाजिक सुरक्षा एवं सामाजिक संरक्षणमा जोड दिँदै मानव विकासमा उच्च तथा दिगो सुधार गर्ने ।
४. आर्थिक, सामाजिक एवं शासकीय सुधार, कुशल एवं जवाफदेही र्सार्वजनिक वित्त, स्वच्छ, पारदर्शी र जनमैत्री र्सार्वजनिक सेवा एवं मानव अधिकारको संरक्षण र पर््रवर्द्धन गर्दै समग्र सुशासन पर््रवर्द्धन गर्ने ।
५. लैङ्गकि समानता, समावेशीकरण, वातावरण संरक्षण, विज्ञान तथा प्रविधिको उच्चतम प्रयोगतथा संस्थागत क्षमता बढाउने ।
#Copied From.....Govinda Giri
No comments:
Post a Comment