1.नेपाल सरकार वैधानिक कानुन2004
*जारी मिती-वि.स.2004माघ13गते
*नेपालको प्रथम लिखीत संविधान
*6भाग68धारा1अनुसुचि
*पद्दा समसेरद्वारा जारी
*दुइ सदनात्मक व्यवस्था(भारदारी सभा र राष्ट्रिय सभा)
*सार्बभौम श्रि पाँचमा निहीत
*न्यायपालिकाको व्यवस्था
*कार्यान्वयन हुन नसकेको
2.नेपालको अन्तरीम सासन विधान2007
*वि.स.2007चैत्र29मा जारी(राजा त्रिभुवनबाट)
*7भाग74धारा4अनुसुचि
*सार्बभौमसत्ता राजामा निहीत
*मौलिकहकहरुको व्यवस्था
*संवैधानिक आयोगहरुको व्यवस्था
*नेपालमा कार्यान्वयन भएको पहिलो संबिधान
3.नेपाल अधिराज्यको संबिधान2015
*वि.स.2015फाल्गुन1गते राजा महेन्द्रद्वारा जारी
*10भाग77धारा3अनुसुची
*दुई सदनात्मक व्यवस्था(महासभा र प्रतिनीधी सभा)
4.नेपालको संविधान2019
*वि.स.2019पुस1मा महेन्द्रद्वारा जारी
*20भाग97धारा6अनुसुची
*सार्बभौम राजामा निहीत
*निर्दल व्यवस्था
5.नेपाल अधिराज्यको संविधान2047
*2047कार्तिक13बाट लागु
*23भाग133धारा3अनुसुचि
*दुई सदनात्मक व्यवस्था(राष्ट्रिय सभा र प्रतिनिधी सभा)
6.नेपालको अन्तरिम सासन संविधान2063
*2063माघ1गते प्रतिनिधी सभाद्वारा जारि
*25भाग167धारा4अनुसुचि
*एक सदनात्मक व्यबस्था
*12पटक संसोधित
7.नेपालको संविधान(2072)
*2072असोज3गते संविधानसभाद्वारा जारी
*संविधानसभाद्वारा जारी नेपालको पहिलो संविधान
*35भाग308धारा9अनुसुचि
*दुई सदनात्मक व्यबस्था(प्रतिनिधि सभा र राष्ट्रिय सभा)
*देशलाइ 7 प्रदेशमा बिभाजन
No comments:
Post a Comment