१) विश्वको पहिलो बोल्ने चलचित्र कुन हो?
- जर्ज सिंगर
२) समय सँगै रंग बदल्ने पहाड कुन हो?
- आर्थ सराक ( अष्ट्रेलिया)
३) मानिसको कलेजोको तौल कति हुन्छ?
- ५० औंस
४) सर्पको शरीरमा कति हड्डी हुन्छन?
- ३०० वटा
५) अन्तरिक्षमा बसाइने प्रस्तावित शहरको नाम के हो?
यसका डिजाइनर को हुन?
- ओल्गा, डिजाइनर - डेनियल बढिनी
६) यात्रा गर्दा त्यसको असरले गर्दा हुने विरामीलाई के
भनिन्छ?
- Kinetosis
७) सुर्यको किरणमा हुने ७ रङहरु मध्य सबैभन्दा बढी गति हुने
किरण कुन हो?
- रातो
८) भारतका प्रथम अन्तरिक्ष यात्री राकेेश शर्माले कहिले र
कहाँ बाट अन्तरिक्षको यात्रा गरेका थिए?
- सन् १९८४ अप्रिल ३ मा रुसको बेकनोरबाट
९) म्यकबेथलाई कसले नेपालीमा अनुवाद गरेका थिए?
- लक्ष्मीप्रसाद देवकोटा
१०) मदन पुरस्कार प्राप्त गर्ने विदेशी को हुन?
- फादर विलियम वर्क( २०५१ साल )
११) अमेरिकाको झण्डालाई के भनिन्छ?
- Old Glory
१२) गौतमबुद्धले कुन भाषाबाट प्रवचन दिन्थे?
- पाली भाषा
१३) हलसम्म सबैभन्दा कम समय शासन गर्ने राजा को हुन?
- लुई सत्ताईसौं ( शासन समय - ३मिनेट)
१४) जिवनभर कालो लुगा लगाउने व्यक्ती को हुन?
- मुसोलिनी
१५) बर्षमा २ पटक बजेट पेश गर्ने देश फ्रान्स हो भने बर्षमा २
प्रकारको बजेट पेश गर्ने देश कुन हो?
- भारत
१६) इराकको पुरानो नाम 'मेसोपोटीमिया 'को अर्थ के
हुन्छ?
- नदी बिचको जमिन
१७) चामलको गेडामा आफ्नो देशको नक्सा उतार्ने व्यक्ती
को हुन?
- ब्राजिलका ओधनो
१८) भाषण गर्दा प्रतिमिनेट ३२७ शब्द बोल्ने अमेरिकी
राष्ट्रपति को हुन?
- जोन अफ केनेडी
१९) 'तरुनी छोरी' नामक पुस्तकका लेखक - शंकर कोइराला
हुन भने 'तरुनी खेती' नामक पुस्तक कसले लेखेको हो?
- सरुभक्त
२०) अर्थशास्त्रमा मुद्रा र ज्यालाको सम्बन्ध देखाउने
वक्ररेखालाई के भनिन्छ?
- Phillips Curve
२१) जंगबहादुरले बेलायत जांदा साथमा लगेका कलाकार "
भाजमान " हुन भने चन्द्रशमशेरले वेलायत जांदा साथमा
लगेका कलाकार को हुन?
- दीर्घमान
२२) उत्तरी ध्रुवमा पैदल हिडेर पुग्ने प्रथम महिला को हुन?
- फ्रान्सकी क्रिस्टिना जेनिपन ( १९९७ मई)
२३) मृत्यको सजाय पाएर मृत्युलाई पर्खिरहेको कैदीलाई क्
के भनिन्छ?
- Death Watch
२४) सिताहरणको बेला रामलाई जुठो बयर खुवाउने को हुन?
- सबरी
२५) परेवालाई शान्तीको प्रतिक मान्ने पहिलो व्यक्ती
को हुन?
- पाब्लो पिकासो
२६) मल्लकालमा दरबार खर्च सञ्चालनका लागि प्रयोग
गरिने राजकोष जग्गा लाई के भनिन्थ्यो?
- शेरा जग्गा
२७) "गौतम बुद्ध नेपालमा जन्मिएका हुन " भनेर कति
रुपैंयाको नोटमा लेखिएको छ?
- १०० रुपैंया
२८) ४८ मिनेट वा २ घडीको समयलाई के भनिन्छ?
- मुहुर्त
२९) थारू समाजमा घरज्वाँइ बस्ने चलनलाई के भनिन्छ?
- भ्वाँरपैठाना
३०) हवाईजहाज राखिने ठाँउलाई ह्याङ्गर भनिन्छ भने
बन्दुक राख्ने ठाँउलाई के भनिन्छ?
- आरमोरी
३१) रानी पोखरी कति क्षेत्रफलमा फैलिएको छ?
- ३२ रोपनी
३२) मकानपुरको ढुङ्गे गढी कसले बनाएको थियो?
- मुकुन्दसेन
No comments:
Post a Comment