* बेलायतमा जनमत संग्रह : 23 जुन 2016
* मेसि सन्यास घोषणा : 27 जुन 2016
* मदर टेरेसालाइ सन्त घोषणा : 2 सेप्टेम्बर 2016
* टेरिजा मे प्रधानमन्त्री : 13 जुलाई 2016
* जुनो यान वृहस्पतिमा पठाएको जुलाई 4
* बुज अल्ड्रील नेपाल आएका : 5 sep
* EPG को बैठक जुलाई 4-5, 2016
* अफगानिस्तानमा 14 को घटना जुन 20,2016( 2073/3/6)
*
अफगानिस्तान WTO को सदस्य जुलाई 29
* टर्किमा असफल कु जुलाई 15, 2016
* G-20 सम्मेलन चिनमा सेप्टेम्बर 4-5
* पानामा पेपर्स अप्रिल 4
* 88 औं ओस्कार अवार्ड स्पटलाइट
* असङ्लग्ना 17 औं शिखर सम्मेलन भेनेजुयलामा सेप्टेम्बर 17-18 भएको छ। नेपाल बाट उपराष्टपति नन्दबहादुर पुन हुनुहुन्छ ।
* 144 औं एल साल्भाडाेर देश सङ कुटनैतिक सम्बन्ध स्थापित सन 2016 सेप्टेम्बर 21
* मङगल ग्रहमा 9.8 किमि ब्यास भएको खाल्डोको नाम लाङटाङ राखिएको छ। ( 2016 जुन 14)
* पहिलो उपमहा सचीव लुई फ्रेच्टो क्यानडा नियुक्ति
1998 फेब्रुअरी 12- 2006
No comments:
Post a Comment