# सीटी अफ ईन्जोई भन्नाले भारतको कुन सहरलाई
बुझाउछ --धोती हरु(कोलकाता
# मानीशको नाक भीत्रको रौ लाई के भनीन्छ?
--सीमा
# काजुको जुसलाई अङग्रेजीमा के भनीन्छ? --
फेनी
# दुबै हात नभएको लाई के भनीन्छ? --ठुडो
# मानीशको छातीको रौ लाई के भनीन्छ? --जेठो
दाई
# जसको कुनै सत्रु छैम उसलाई के भनीन्छ? --अजात सत्रु
# लम्बाई चौडाई बराबर भएको कपडालाई के भनीन्छ? --खगाम
# जोगी सन्यासी ले लगाउने कपडालाई के
भनीन्छ? --चीबर
# खसीमा पाईने तर भैसीमा नपाईने के हो? --'ख
# खुर्सानीमा कुन भीटामीन पाईन्छ? --
सी
# सेता गुरासलाई के भनीन्छ? --चीमाली
# सेतो सुन भन्नाले के बुझीन्छ? --कपास
# नेवारी भाषामा मादल लाई के भनीन्छ? --
मागखी
# आखी भौ बीचको भागलाई के भनीन्छ? --
कुर्प
# टाढाको बस्तुलाई सानो देखाउने लेन्स कुन हो? --कन्केभ
# देशमा सहर हुनछ भने आकाशमा के हुनछ? --तारा पुञ्ज
संकलक : कुबिर गिरी
No comments:
Post a Comment