- BRICS को आगामी 8 औं सम्मेलन : 2016 Oct 15-16 (India)
- G20 को 2016 को सम्मेलन : चीन
- Harmonized syatem को सुरुवात : Belgium
- विश्वको दोस्रो अग्लो बन्जिजम्प पुल निर्माणाधीन : पर्वत, नेपाल
- चिठीमा टिकट टास्ने चलनको सुरुवात नेपालमा : 1944/03 /14
- अन्तर्राष्ट्रिय प्रजातन्त्र दिवस : Sep 15
- क्यान्जिङ उपत्यका : रसुवा
- झुमा मेला : जनकपुर
- गन्जा नाँच : दार्चुला
- धामी जाती : दार्चुला
- पर्यटकीय दृष्टिले नेपाललाई विश्वमा पहिचान गराउने मुख्य ब्रान्ड : " Naturally Nepal, Once is not enough.
- सहायक ब्रान्ड : Nepal really paradise
- लोकसेवा आयोगको नारा : योग्यता निष्पक्षता स्वच्छता
- ´फुलानी´ : खगेन्द्र लामिछाने
- चितवनबाट अर्ना लोप भएको : 2020 bs
- 'Welcome to Mars` kriti : Buzz Aldrin
- गौतम बुद्धका गुरु : दिपंकर बुद्ध
- विवाह गरेपछी 6 महिना ससुराली बस्नु पस्नु पर्ने चलन : लेप्चा
- निजामती सेवा दिवस 2073 को नारा : सेवामैत्री र जवाफदेही प्रशासन संघीयतामा सुशासन
- सर्वोत्कृष्ट निजामती पुरस्कार 2073 : शान्तराज सुवेदी
- Blue Desert : Egypt
- सेचुर Desert : Peru
- संघीय सिमांकन आयोगको अध्यक्ष : बालानन्द पौडेल
- अमेरिका स्थित मानवतावादी संस्था डब्लूसीयच द्वारा प्रदान गरिएको एसियन म्यान अफ द इयर बाट सम्मानित हुने नेपाली : विनोद चौधरी
- चुरे संरक्षण दिवस : असोज 7
- हुम्डे विमानस्थल : मनाङ
- wHO ले श्रीलकालाइ कहिले मलेरिया मुक्त देश घोषणा : 2016 Sep 5
- युवाररत्न गायन अवार्ड 2016 बाट सम्मानित हुने कलाकार : तिलकबम मल्ल
- मागिनोट रेखा : जर्मनी र फ्रान्स
-
घोलमा चिनीको मात्रा मापन गर्ने यन्त्र : सेक्रिमिटर
- शेरे धनुषा : हेमबहादुर मल्ल
- 2073 को बजेट : 2073-2-15
- 2073 को मौद्रिक नीति : 2073-3-30
- श्रम तथा रोजगार मन्त्रालयलमा कहिलेदेखि bio metric system सुरु : 2072-3-23
- नेपालको सँविधान प्रमाणीकरणका लागि कतिवटा प्रतिमा हस्ताक्षर गरिएको : 5
- ६.मृतकको दाहसस्कार गर्दा डोरिको खाट चाहिने जाती : सतार
- नारहिल्सा` ठाउँ : हुम्ला
- गुठीले यसवर्षको ‘प्रतिभा सम्मान’ पुरस्कार कसलाइ प्रदान गर्ने निर्णय : सत्यमोहन जोशी
- सरकारले प्रदेश सिमाङकन विवादित बिषयलाइ टुङ्गो लगाउन कसकाे संयाेजकत्वमा राजनीति संयन्त्र गठन : कमल थापा, 2072-11-6
- नेपालमा गोबर ग्यास प्लान्ट कहिले देखि सुरु : 1997 ad
- चीनका प्रथम अन्तरीक्ष यात्री : याङ लिबेई
- Black widow : विषालु माकुरा
- Adwin Aldrin नेपाल आएका : 2073-5-20, 2016 Sep 5
- सार्क बिज्ञान संग्रहालय : किर्तिपुर, काठमाडौ
- 'आमा म साउदी जान्न्न ' कृति : असिम सागर (भक्तमान श्रेष्ठ)
- आँसु मेरो आदत हो तर म डराउदिन` : आङ साङ सुकी
- साप्टाको अवधारणा : श्रीलंका
- UNO ले आफ्नै भवनमा बैठक सुरु : 1952 ad
- UNO मानव अधिकार पुरस्कार : 1966 ad
- सार्क प्राविधिक समितिको अध्यक्षको पदावधि : 2 yrs
- सार्क सामाजिक वडापत्रमा हस्ताक्षर : 12 औं सम्मेलन
- UNO को सदस्यता प्राप्त गर्न स्थायी सदस्य बाहेक कति सदस्य रास्ट्रको समर्थन चाहिन्छ : 4
- UNO जनसंख्या पुरस्कार : 1986 ad
- Civil war in France :
Karl Marx
- ´The holy family` : Karl Marx
- ´The prime metaphysics` : अरस्तु
- वाल मैत्री स्थानीय शासन लागु गर्ने नेपालकै दोस्रो गाविस : भिङ्ग्री, प्युठान
- पहिलो बालमैत्री गाबिस : प्रगतिनगर, नवलपरासी
- विश्वको सबैभन्दा धेरै शरणार्थी रहेको देश : अफगानिस्तान
- लिच्छविकालमा बृत्तिका भन्नाले : इन्टरपोलको सदस्य संख्या : 192
- प्रिय बचन बोल्नेको कोहि सत्रु हुदैन : चाणक्य
- औषधिको ठूलो निर्यातकर्ता : भारत
- भारतको जुम्ल्याहा सहर : हाइदरबार र सेकुन्दरबाद
- सुर्यप्रसाद गौतम : 2068
- भाइकाजी तिवारी : 2070
- शान्तराज सुवेदी : 2073
- भगवतिकुमार काफ्ले : 2069
- नेपाल सरकारले भाषा आयोग गठन : 2073-5-23 (लभदेव अवस्थी)
- Tourism man of the year 2016 : मोहन लम्साल
- गृह प्रवेश कृति : डायमण्ड शमशेर
- निजामती सेवा नियमावलीको 14 औं संशोधन : 2073-5-23
- नेपालको सबैभन्दा होचो हिमरेखा 4500 m : रुपिनाला, गोरखा
- भारतमा गई राजिनामा पठाउने प्रधानमन्त्री : पद्य शमशेर
- पासडोना : अन्तरीक्ष केन्द्र
- नातिकाजी विशिष्ट सृष्टा सम्मान 2072 बाट सम्मानित : शारदाबिक्रम बस्नेत
- मोबाइलको सिमको नम्बर 9 वटा बाट 10 वटा बनाईयो : 2061-1-1
- )अनुशासन लक्ष्य र सफलताबीचकाे पुल हाे भन्ने भनाइ कसकाे : जिम रोन
- )माैसमकाे सुचना तत्कालै अधावधिक गर्न तथा माैसमसम्बन्धी भविष्यवाणी लाई थप प्रभावकारी बनाउन नेपाल मन पहिलाे पटक अत्याधुनिक माैसमि राडर स्टेसन : बिरेन्द्रनगर, सुर्खेत
- नेपालमा नै पहिलो पटक सम्पन्न यार्सा महोत्सव कहिले र जिल्लामा आयोजना : 2073 jeth 9

No comments:
Post a Comment