नेपाल सरकारको निर्णय ( 2073/5/29) सात वटै प्रदेशमा उच्च अदालतको गठन गरेको छ।


*नेपाल सरकारको निर्णय ( 2073/5/29)
सात वटै प्रदेशमा उच्च अदालतको गठन गरेको छ।
* असार 29 गते अविश्वासको प्रस्ताव दर्ता र मौद्रिक नीति ।
* असार 27 प्रधानन्यायाधीश शुशिला कार्की नियुक्त । बैशाख 2 मा कायममुकायम ।
* जेष्ठ 25 अमर गुरुङको मृत्यु ।
* बैशाख 5 मा बेपत्ता पारिएका व्यक्तिको छानबिमा उजुरी लिन थालो।
* बैशाख 26 मा सरकारको नीति तथा कार्यक्रम ।
* नेपाल र चीन बिच पारवहन सन्धी बि.स 2072/12/8 ( 21 मार्च 2016)
* मदन पुरस्कार : रामलाल जोशी ( ऐना)
* जगदम्बा श्री : लिल बहादुर क्षेत्री।
* राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त डा.मीन बहादुर श्रेष्ठ (16 भाद्र 073)
* मौद्रिक नीति सार्वजनिक असार 30 गते।
* भोटेकोसीमा बाडी असार 21 मा आयो।

No comments:

Post a Comment

Total Pageviews