काठमाडौं, पुस २९ – चलचित्र छक्का पन्जा
युट्युवमा सार्वजनिक भएको छ । छक्का पन्जा पाइरेसीको चपेटमा परेपछि यसका
निर्माता तथा कलाकार दीपकराज गिरीले केही दिनमै आफूले आधिकारी रुपमा फिल्म
युट्युवमा अपलोड गर्ने बताएका थिए । उनले यस्तो बताएको १२ घण्टा नबित्दै
चलचित्र युट्युवमा आधिकारीक रुपम अपलोड भएको छ ।
युट्यवमा अपलोड हुनुभन्दा अघिनै फेसबुकमा
सार्वजनिक गराउने गिरोह विरुद्ध आफू लड्ने कलाकार गिरीले प्रतिवद्धता पनि
जाहेर गरेका छन् । चलचित्रको डिजिटल राइट्स हाइलाइट्स नेपालले किनेको छ ।
No comments:
Post a Comment