* संबिधान सभाबाट निर्मित नेपालकाे पहिलाे संबिधान
* जनतामा निहित सार्बभाैम तथा राजकिय सत्ता
* 35 भाग 308 धा्रा र 9 अनुसुचि भएकाे
* संधियताकाे खाकालार्इ स्पष्टता सहित 7 प्रदेशकाे खाका
* संबैधानिक राष्ट्रपति र कार्यकारि प्रधानमन्त्रि सहितकाे संसदिय
शासन प्रणालिकाे ब्यवस्था
* सरकारलइ कम्तिमा 2 बर्षकाे स्थार्इत्व सुरुकाे 2 बर्षसम्म
अविश्वासकाे प्रस्ताब ल्याउन नपाइने
* राष्ट्रपति र उपराष्ट्रपति, सभामु्ख र उपसभामुख, राष्ट्रिय सभाका
अध्यक्ष र उपाध्यक्ष फरकफरक लिगं अथवा समुदायकाे हुनुपर्ने
व्यवस्था गरी लैंगिक तथा जातिय समानता कायम गरिएकाे
* दुइ तिहाइ बहुमतबाट संविधान संसाेधन गर्न सकिने लचिलाे
ब्यवस्था ।
* प्रतिनिधि सभा र राष्ट्रिय सभा सहितकाे केन्द्रमा दुर्इ सदनात्मक
संधिय संसदकाे व्यवस्था ।
* महिला, दलित, मधेसि, थारू, मूस्लिम का लागि छुटाछुै संबैधानिक
अायाेगकाे व्यवस्था ।
No comments:
Post a Comment