३) कोपा अमेरिकिकप फुटबल - 2016 बिजेता राष्ट्र ??
-> चिलि
४) नेपाल सरकारले मुलुकभर प्लास्टिक तथा पोलिथिन झोलामा प्रतिबन्ध लगाउने निर्णय कहिले गर्यो??
-> २०७३/४/१
५) नेपाल खेलकुमंचद्वारा आयोजित स्पोर्ट्स अवार्ड २०७२ मा सर्वश्रेष्ठ पुरुष खेलाडी नयुग श्रेष्ठ हुन भने महिला तर्फ??
-> फुपुल्हामु खत्री
६) देशव्यापी रुपमा डिजिटल शिक्षा अभियानको सुरुवात कहिलेबाट गरियो??
-> २०७३/२/२६
७) २०७३ सालमा आदिकवि भानुभक्त पुरस्कारबाट सम्मानित सर्जक ??
-> शिवगोपाल रिजाल
८) मध्यपश्चिम बिश्वबिद्धालयले २०७३/२/१५ गतेको चौथो सिनेटद्वारा पहिले मानार्थी विधावारिधी कसलाइ प्रदान गर्यो??
-> साहित्यकार झमक कुमारी घिमिरे
९) बैंक अफ काठमाडौ र लुम्बिनी बैंक एक आपसमा गाभिएर एकीकृत कारोबार सुरु गरिएको छ । ल भन्नुस गाभिएपछी के नामकरण गरिएको छ??
-> बैंक अफ काठमाडौ लुम्बिनि
१०) माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ३९ औ प्र.म. मा कहिले निर्वाचित हुनुभयो ??
-> २०७३/४/१९
११) पुर्ण साक्षर पहिलो अञ्चल राप्ती अञ्चल पुर्ण साक्षर भएको घोषण कहिले गरियो??
-> २०७३/२/६
१२) गोरखाबाट काठमाडौको लागि उडेको फिस्टेल एयरको हेलिकप्टर सबै यात्रु ७ जनाको मृत्यु हुनेगरी कहिले दुर्घटना भयो??
-> २०७३/४/२४
१३) वेष्ट ईन्टरनेट बैंक 2016 अवार्डबाट सम्मानित नेपाली बैंक कुन हो??
-> ग्लोबल आइएमइ बैंक
१४) सडक संजालसग जोडिएको नेपालको ७४ औ जिल्ला कुन हो??
-> डोल्पा
१५) रमण श्रेष्ठ महान्यायाधिवक्त
ाको रुपमा कहिले नियुक्त हुनुभयो??
-> २०७३/४/२१
No comments:
Post a Comment