जिल्ला र अञ्चलको सिमानासम्बन्धि महत्वपूर्ण जानकारीविशेषता


जिल्ला / अञ्चलको संख्या
भारतलाई मात्र छुने जिल्ला
२४
भारत र चीन दुवै देशलाई छुने जिल्ला
२ (ताप्लेजुङ र दार्चुला)
चीनलाई मात्र छुने जिल्ला
१३
चीनसमेत भारतलाई छुने जिल्ला २६
भारतसमेत चीनलाई छुने जिल्ला १५
भारतलाई मात्र छुने अञ्चल

चीनलाई मात्र छुने अञ्चल

२ जिल्लासँग मात्र सीमाना जोडिएका जिल्ला ३
(झापा, दार्चुला र कञ्चनपुर)
आफ्नै अञ्चल सीमाना नछुने जिल्लाहरु
३ (भक्तपुर, नुवाकोट र लमजुङ)
नेपालको सीमावर्ती जिल्लासँग मात्र सीमाना
जोडिएका जिल्ला (दुवै देशसँग सिमाना नजोडिएका
जिल्ला) ३६
हिमाली प्रदेशमा पर्ने जिल्ला
१६
पहाडी प्रदेशमा पर्ने जिल्ला
३९
तराई प्रदेशमा पर्ने जिल्ला 20
संकलक : कुबिर गिरी

No comments:

Post a Comment

Total Pageviews