• ...नेपालको सिमानाले भारतका 5 वटा राज्य लाइ छोएको छ | पुर्व: सिक्किम र पश्चिम बङ्गाल दक्षिण : बिहार उत्तर प्रदेश पश्चिम उत्तरंचाल • ...क्षेत्रफल को आधार मा सबैभन्दा ठुलो जिल्ला डोल्पा र सबैभन्दा सानु जिल्ला भक्तपुर हो |
• ...नेपाल को प्रमाणिक समय निर्धारण गर्ने देशान्तर रेखाले गौरीशंकर हिमाल लाइ छोएको छ | • ...नेपाल को प्रमाणिक समयको आधार गौरीशंकर हिमाल हो | • ...नेपाल को प्रमाणिक समय ग्रीनवीच समय भन्दा ५ घण्टा ४५ मिनेट अगाडी छ | • ...चीन र भारत पछी नेपाल को सबैभन्दा नजिक को मुलुक बंगलादेश हो | • ...नेपाल को मानचित्र मा सबैभन्दा मध्य भाग मा पर्ने ठाउ पोखरा हो | • ...विस्वका ८००० मिटर भन्दा अग्ला १४ वटा शिखर मध्ये नेपाल मा ८ वटा रहेका छन् | • ...नेपालका ३ वटा ८००० भन्दा मिटर अग्ला हिमालहरु अन्य मुलुक संग सिमाना जोडिएका छैनन् | भने बाकी सबै नेपाल को सिमा क्षेत्र मा पर्दछन | • ...८००० मिटर अग्लो शिखर अन्नपुर्ण प्रथम हो |
• ...काठमाडौँ बाट सबैभन्दा नजिक देखिने हिमाल जुगल हिमाल हो | • ...विस्वको सबैभन्दा सानु देश भ्याटिकन सिटी हो जसको क्षेत्रफल ४४ हेक्टर रहेको छ | • ...नेपाल मा उत्तर गंगा भनेर सानु भेरी लाइ चिनिन्छ | • ...भादगाउ का अन्तिम राजा रणजित मल्लका छोरा वीरनरसिंह मल्ल पृथ्बी नारायण शाह का मित थिए | • ...पृथ्बी नारायण शाह ले भारद्वाज गोत्रका साटो काशी मा गएर कश्यप गोत्र अपनाएका थिए | • ...नेपाल को सबैभन्दा अग्लो झरना ह्यातुंग झरना हो | • ...डोल्पा जिल्लारहेको सेफोक्सुन्डो ताल को आकार अंग्रेजी y आकार को छ | यस ताल लाइ स्थानीय भाषा मा रिग्मो ताल भनिन्छ | • ...शंखाध्वर शाख्वा ले नेपाल सम्बत चलाएका थिए |
No comments:
Post a Comment