.गोर्खावाट काठमाडौंको लागि उडेको फिस्टल एयरको विमान दुर्घटना - २०७३/०४/२४


२. हुम्लाबाट सुर्खेत फर्किदैगरेको मकालु एयरको जहाज
कर्णाली नदिमा दुर्घटना - २०७३/०४/२०
३.पुष्पकमल दाहाल नेपालको दोस्रोपटक कम्न्युनिष्ट
प्रधानमन्त्री :- २०७३/०४/१९
४.पुर्वप्रधानमन्त्रि के.पि. शर्मा ओलिबाट राजिनामा -
२०७३/०४/९
५.सरकारले नेपालभर प्लास्टिक तथा प्रोपिलिन झोलामा
प्रतिबन्ध- २०७३/०४/०१
६.नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश
मा सुशिला कार्कि - २०७३/०३/२६


७.अफगानिस्तानको काबुलमा १३ जना नेपालिको ज्यान
जानेगरी बम आक्रमण - २०७३/०३/०६
८. अफ्गानिस्तान , इराक, सिरिया, लिबिया जान नेपाल
सरकार बाट प्रतिबन्ध - २०७३/०३/०९
९.नेपाल भारत प्रबुद्ध समुहको बैठक - २०७३/०३/२०-२१
काठमाडौ
१०. नेपालको इतिहासमै पहिलो पटक कर्मचारीको चुनाब
नेकपा एमाले सम्बद्घ संगठन पहिलो - २०७३/०२/१९
११.बरिस्ठ संगितकार अमर गुरुङको निधन - २०७३/०२/२६
(२/२५ रातको २:३७ मा)
संकलक : कुबिर गिरी

No comments:

Post a Comment

Total Pageviews