कुन_दिन_के_भयो ?


२०७३ असार १:
• लोकसेवा आयोगको ६६ औ बार्षिक उत्सबमा लोकसेवा
आयोगको प्रतिक चिन्ह अनावरण
• विश्व बैंकले नेपालको आगामी बर्षको आर्थिक बृद्दीदर
४.७% रहने अनुमान गरेको
============

२०७३ असार २:
• परिक्षा नियन्त्रण कार्यलयद्वारा २०७२ सालमा लिएको
८३ औ संस्करणको एसएलसी परिक्षाफल प्रथम पटक
अक्षरांकन पद्दतिबाट प्रकाशित
============
२०७३ असार ५:
• व्यवस्थापिका – संसद कार्यसंचालन नियमावली बहुमतले
पारित
============
२०७३ असार ६:
• अफगानिस्तानको काबुलमा आतंककारी हमलामा परि १३
नेपालीको मृत्यु, ६ जना घाइते
============
२०७३ असार ७:

• जुन २१ विश्व योग दिवस विविध कार्यक्रम गरि
मानिएको
============
२०७३ असार ८:
• संसदीय सुनुवाई विशेष समितिको सभापतिमा कुलबहादुर
गुरुङ सर्वसम्मतले निर्वाचित
======
======
२०७३ असार ९:
• अफगानिस्तान हमलामा मृत्यु भएका नेपालीका
परिवारलाई १०/१० लाख दिने र घाइतेको निशुल्क उपचार
गर्ने नेपाल सरकारको निर्णय
============
२०७३ असार ११:
• आर्थिक बर्ष ७२/७३ को प्रथम १० महिनामा १८ अर्ब ८६
करोडको चामल आयात भएको तथ्य नेपाल राष्ट्र बैंक
द्वारा प्रकाशित, यो परिमाण गत आर्थिक बर्षको
तुलनामा ५२% बढी
============
२०७३ असार १५:
• राष्ट्रिय धान दिवस विविध कार्यकर्म गरि मनाइएको
• राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा व्यवस्थापिका
संसदबाट जेठ २२ गते पारित भएको शिक्षा ऐन, (आठौ
संसोधन) विधेयक, २०७२ प्रमाणीकरण


No comments:

Post a Comment

Total Pageviews